"छड्के" को प्रारम्भिक प्रतिक्रिया – राम्रो छैन

फिल्म राम्रो भएको हल्ला र कान्तिपुरले "नचल्दै हिट" भनेर हल्ला फिंजाएको भरमा पहिलो शोमा मारामार चलेको फिल्म हेरेर बाहिर निस्कने दर्शक भने निराश देखिन्थे । दर्शकहरुको भिडका कारण फिल्म हलहरुले थप हलमा नेपाली फिल्म लगाएका समाचार पनि आएका थिए ।

chadke poster1

chadke hit -- before releaseबहुचर्चित र बढी आश गरिएको फिल्मबाट आश गरेकोजति खुराक प्राप्त हुने सम्भाबना न्यून हुन्छ । पहिलो शो हेरेका दर्शकको प्रतिक्रिया हेर्दा यस फिल्ममा दर्शकको बाढी आशा हुनुका कारण दर्शकको चित्त बुझाउन गाह्रो  भएको हो कि भन्ने शंका गर्ने प्रशस्त ठाँऊ छ ।

फिल्म हेर्ने मध्येका एक कान्तिपुर पत्रकार, बिदुर खतिवडाका अनुसार "छड्के" मा आवश्यकता भन्दा बढी पात्र छन् र ती पात्र बीचको समन्वयको पनि कमी छ । खतिवडाले आफ्नो टाउको दुखेको बताउदै भने,  "म व्यक्तिगत रुपमा छड्के नहेर्ने सल्लाह दिन्छु ।"

तेस्तै, अर्को कान्तिपुरकै पत्रकार सुब्रत आचार्यले पनि फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।

केही समय अघि रिलिज भएको ‘हाइवे’बाट पनि दर्शकले अलिक बढिनै आशा गरेको र कथा बुझ्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए । अहिलेको प्रतिक्रिया हेर्दा यो फिल्म पनि तेस्तै हुने त होइन भन्ने शंका गर्न सकिन्छ !

ल हेरौं केहि अनलाइन प्रतिक्रिया (यी नराम्रा बढी छन् किनकि राम्रो लाग्नेले प्राय: प्रतिक्रिया दिन केही समय कुर्छन)

दिनको शुरुवात धेरै राम्रो:

chadke visitor response

राम्रो भन्नेहरु

chadke good review

chadke good

chadke response 2

 

निराश हुनेहरु (अपडेट)

‘छडके’ चलचित्रमा के के न होला भनेर चलचित्र हलमा हेर्न गएको । हात्ती आयो आयो फुस्सा भने जस्तो भयो । कुनै पनि चलचित्रले न्युनतम पनि शिक्षा, समाजिक ज्ञान्, परिवर्तित संस्कारको प्रभाव्, मानव जीवनसँग समान्धित त हुनुपर्छ  – ‘छडके’ चलचित्रमा त्यसप्रकारको कुनै चिज भेटाउन सकिएन । समाजिक सन्जाल लगाएत केहि मिडियामा निकै प्रचारित यो चलचित्र केवल नाफा कमाउनको लागी प्रचार गरिएको रहेछ । चुरोट मात्र जीवन होइन र अहिले सबै मानिस चुरोटमा मात्र छैनन, सबै तस्कर र अपराधमा पनि सङ्लग्न छैनन । तर चलचित्रले एउटा पनि मुख्य निश्कर्ष दिन सकेको छैन । मलाई त यस्तो लाज्ञो कि रु ५० र ३ घण्टा समय ब्यर्थ खेर गयो ।

chadke -bad

chadke review subrat

chadke reviews1

chadke not good 1

अपडेट – केही अरु क्रिटिकल रिभ्युहरु (फेसबुक बाट लिइएका):

chadke review 2

chadke review anil

chadke review JK

chadke review suman

केही लिंक:

  • "छड्के" रिलिज पूर्बको रिभ्यु (अंग्रेजीमा)
  • "छड्के"का निर्देशक निगम श्रेष्ठसंगको अन्तरबार्ता (अंग्रेजीमा)
  • 4 thoughts on “"छड्के" को प्रारम्भिक प्रतिक्रिया – राम्रो छैन

    1. Maybe expectation high bhayo ki Chhadke bata. I wish yesle ramro business garos, and no matter how others say, I’m gonna watch it. Aile release huney majority of hindi movies aren’t good either, dherai paisa kharcha garera ads ra stunts rakheko matra hunchhan, tara nepali media le yesto advertise garchhan ki as if it was the best movie made till date, tara aafnai desh ko film jasko budget few million nepali rupees hunchha tesma dus thok khot dekhayera ramro chhaina bhandinchhan. Yesaigari ho film ko quality ma change aaune, conventional nepali movies bhanda ta aile ko naya films kei na kei ramrai chhan ni, tesai ma chitta bujhauna parchha Nepali darshak le, khali Hindi film matra herera hudaina.

    2. Mr Reporter its better not to advice audience not to watch the movie!! If you don’t like it,it doesnt mean nobody will like it?? You guys are so obsessed with hindi movie!! Common !!!You better keep your mouth shut and promote Nepali movie.I watched this movie on 23 Feb in Syd and it is praiseworthy!!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *