श्री पन्चमीको शुभकामना र वसन्त ऋतुको स्वागत

आज श्री  पन्चमी, वसन्त ऋतुको आरम्भ हुने दिन । बिध्याकी देवी सरस्वतीको आराधना गरिने यस दिनलाई बसन्त पन्चमी पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुले आजा सरस्वतीको मन्दिर तथा कलम कपी/ पुस्तकको पूजा गरेर मनाउछन ।

या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती नि:शेष्य जाड्यापहा ||

सरस्वतीको आरधाना गर्न प्रयोग गरिने श्लोक र सरस्वतीका फोटोहरु यस अघिनै पोस्ट गरिएका थिए ।

Saraswati_poster-7