सन्नी लियोनीसंग निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर बीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको पुस्टि गर्न निशाले यो तलको तस्बिर फेसबुकको वालमा पोस्ट गरेर सार्बजनिक गरेकी छिन । तलको तस्बिरमा सन्नीका पति डेनियल वेभर संग  शरद र सन्नी संग निशा मुस्कुराई रहेका देखिन्छन ।

sunny-leone-with-nisha-adhikari- sharad

नयाँ बर्षको उपलक्षमा नेपाल आएकी बलिउड अभिनेत्री र पार्न स्टार सन्नी लियोनीले हायात होटलमा नाचेर नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिईन। सो कार्यक्रममा निशा उद्घोषक थिइन् ।

शरद उद्घोषक निशाका साथ अतिथीहरुसंग फोटो खिच्न पुग्नु र निशाले यो फोटो शेयर गर्नुले उनीहरु वीचमा सम्बन्ध प्रगाढ रहेको हल्ला सही भएको संकेत गर्दछ ।

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर आजकाल धेरै जसो कार्यक्रममा संगै देखिन्छन । ‘फिटकिरी’ चलचित्र हेर्न सँगै हलमा पुगेदेखि उनीहरुको बीचको सम्बन्धको कुरा मिडियामा आएको हो । निशा र शरदले भने सो सम्बन्धको बारेमा दुबै चुप छन् ।

सन्नीको नृत्य भिडियो तल हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *