सुर्यबहादुर थापा रहेनन

पुर्वप्रधानमन्त्रि तथा राप्रपा अध्यक्ष सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ ।  थापाको यहि बैशाख २ साँझ निधन भएको हो । भारतको मेदान्त अस्पतालमा उपचाररत थापाको निधन भएको खबर आएको राप्रपा नेता किरण गिरिले जानकारि दिए । यस अघि स्वास प्रस्वासमा समस्या भएपछि थापालाइ भेन्टिलेटरमा राखिएको थियो ।

भिडियो समाचार :

surya bahadur thapa

गत चैत ५ गतेमात्र ८८ औं जन्मदिन मनाएका थापा चैत १६ गते उपचारका लागि दिल्लि गएका थिए । उनको यहि शुक्रबार आन्द्राको सफल सल्यक्रिया पनि भएको थियो ।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक सम्म नेपालको प्रधानमन्त्रि भएका थिए । थापा बि.सं. २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा अध्यक्ष थिए ।

पछिल्लो पटक उनि शाहि कालमा प्रधानमन्त्रि भएका थिए । उनका छोरा, सुनिल थापा, अहिले बाणिज्यमन्त्रि छन् ।

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको छ । (July 7, 2015)

Leave a Reply

Your email address will not be published. Required fields are marked *