निशा शरद टुक्रियो सम्बन्ध ? निशा अमेरिका उडिन्

(यो बारेमा मैले अंग्रेजिमा पनि लेखेको छु। यो एक “नेपालि” प्रयोग हो, यस अनलाइन खबरबाट साभार लेखमा सबै दिर्घलाइ ह्रस्वमा परिबर्तन गरिएको छ।)

नेपालि कलाकारलाइ अमेरिका अहिले भविष्य बनाउने बाटो बनेको छ । कलाकारिता गर्दा गर्दै अमेरिका पुग्ने र उत्तै बाटो खोज्नेहरुको संख्या कम छैन । यहि भिडमा नायिका निशा अधिकारि पनि अमेरिका उडेको खबर छ । जुन १३ अर्थात शनिबार उनले लेखेको स्टाटसमा उनि अबुधाबिमा ट्रान्जिटमा रहेको उल्लेख छ ।

nisha and sharad

फेसबुकमा कुनै पनि तस्बिर सार्वजनिक नगरि निशा अमेरिका पुगेकि हुन् । निशाले सामान्य भन्दा सामान्य गतिविधिलाइ पनि फेसबुकमा राख्ने गरेकि थिइन् ।

उनको मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन । निशा अमेरिका उडेपछि विभिन्न खालका प्रश्नहरु पनि उब्जिएका छन् । निशा कति महिना अमेरिका बस्छिन् भन्ने खुलेको छैन । तर, ३ महिना अमेरिका बसेर त्यता नै बस्ने चाजोपाजो उनले मिलाउने सुर कसेको श्रोतले बतायो ।

प्रेमि शरद भेष्वाकरसँग पनि निशाको सम्बन्ध टुटेको चर्चा चलचित्र बजारमा चल्न थालेको छ । निशा र शरदले संयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ भएको छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाइ मानिएको छ । यस बिषयमा निशाले केहि पनि बोलेकि छैनन् ।

कान्तिपुर साप्ताहिकमा शरदसँग बिहे गर्ने बताएपनि यस बिषयमा क्रिकेटर भेष्वाकरले कुनै प्रतिक्रिया दिएनन् । जसका कारण पनि निशा र शरदको सम्बन्धमा ब्रेकअप लागेको चर्चा चल्नु स्वभाविक नै हो । आशा गरौ, निशाले यस बिषयमा चाडै नै आफ्नो भनाइ सार्वजनिक गर्नेछिन् ।

nisha adhikari 1

One thought on “निशा शरद टुक्रियो सम्बन्ध ? निशा अमेरिका उडिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *