निशा पछि अब नन्दिता पनि अमेरिका उड्ने

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

अभिनेत्रि निशा अधिकारि सुटुक्क अमेरिकातर्फ लागेको खबर बाहिरिने बित्तिकै अर्कि अभिनेत्रि, नन्दिता केसि पनि अमेरिका जाने भएकि छिन् । हालै अमेरिकाको भिषा लागे पछि नन्दिता दुइ महिनाको लागि भनेर अमेरिका जाने भएकि हुन । नन्दितालाइ अमेरिकाले दिएको मल्टिपल भिसा उनले दोश्रो प्रयासमा प्राप्त गरेको बताइएको छ।

भिडियो समाचार:

nandita kC

जुनको अन्तिममा अमेरिकामा पुगेर त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेकि नन्दिताको अमेरिका बसाइ दुइ महिना मात्र हुन्छ कि सो भन्दा बढि हुन्छ भन्न सजिलो छैन । किनकि, सपनाको देश पनि भनिने अमेरिका जान नेपाली कलाकारका मरिहत्य नै गर्दछन । अमेरिका जानु भनेको अभिनय करिअरकै सवैभन्दा ठूलो कार्य जस्तो ठान्ने नेपालि कलाकारहरु धेरै छन । धेरै कलाकारहरु अमेरिका पुगे पछि त्यहिको ग्रिन कार्डको लागि निबेदन दिएर बस्ने गरेका धेरै उदाहरणहरु छन्।

अर्कि नेपालि अभिनेत्रि, रेखा थापा पनि हाल अमेरिकामा नै छिन । उनि अमेरिकामा के गरिरहेकि छिन भन्ने केहि खुलाइएको छैन । भुकम्प गए पछिको एक अन्तर्वार्तामा उनले “देश भनेर बस्न नहुने, पृथ्बि नै एउटा देश हो” भन्ने जस्ता कुरा गरेकि थिइन  । (संलग्न भिडियोको अन्त्यमा रेखाको सो दाबि सुन्न सकिन्छ।) यस हिसाबले रेखा नेपाल फर्कने सम्भाबना न्युन छ ।

अमेरिका पुगेकी निशाको पनि मुख्य उद्देश्य के हो भन्ने खुलेको छैन । उनी अमेरिकानै पलायन भएको हल्ला चले पनि निशाले अहिले सम्म केहि बोलेकि छैनन् ।

यस अघि अमेरिका पुगेका धेरै कलाकारहरु उतै बसेका छन्। रन्जना शर्मा, ऋचा घिमिरे र उषा खडका अहिले ग्रिन कार्ड निबेदन दिएर बसेका छन् भने स्थाइ रुपमै बसोबास गरिरहेका अभिनेत्रिहरुमा शारंगा श्रेष्ठ, जल शाह, पुजा चन्द (लामा) र सज्जा मैनालि पर्दछन।

यो बारेमा nepaliactress.com मा पनि लेखिएको छ|

Incoming search terms:

  • नन्दिता केसि सेक्स

One thought on “निशा पछि अब नन्दिता पनि अमेरिका उड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *