अपडेट: उनि सुध्रेको होइन रे। साथै उनले बिकिनि लगाएका नयाँ फोटो पनि शेयर गरेकि छिन् । (ति फोटा यो पोष्टको अन्त्यमा राखिएका छन् ।)
अर्चना पनेरुको बारेमा तिर्सना बुढाथोकिको बिचार
एक अन्तरवार्तामा तिर्सनाले अर्चना पनेरुको बारेमा पनि चर्चा गरेकि छिन् । उनि भन्छिन, “तिर्सना बुढाथोकि र अर्चना पनेरु अलग पार्ट हो”
उनि थप्छिन, “उ एउटा बच्चा हो। उसलाइ उसको आमाले उसको फेमिलेले जे सिकायो त्यहि सिकि रहेको छ । उसले बाहिर जे हिट भयो त्यहि गरिरहेको छ । तिर्सनाले ब्यक्तिगत अधिकारको फोटो शुट मात्रै गरेको हो ।”
तिर्सना बुढाथोकिको देवि अवतारका फोटोको चर्चा
भिडियोमा :
सामाजिक सञ्जालमा उच्छ्रिंखल तस्विर शेयर गरेर चर्चामा आउन माहिर मोडेल तिर्सना बुढाथोकिका प्रतिस्पर्धिहरुले सम्पुर्ण नग्न तस्बिर शेयर गर्न थाले पछि उनि केहि हच्किएको भान पर्न थालेको छ । गत दशैंमा दुर्गाका बिभिन्न रुप धारण गरेका फोटो सार्बजनिक गरेर चर्चा कमाएकि तिर्सनाले तिहारमा लक्ष्मीको रुप धारण गरेको फोटो सार्वजनिक गरेकी छिन् ।
चर्चा बटुल्नका लागि विभिन्न हर्कत गरीरहने तिर्सनाले कहिले बाथरुममा नुहाउंदै गरेको अर्धनग्न फोटो सार्वजनिक गर्थिन भने कलिहे भित्रि बस्त्रका भिभिन्न पोज । उनका अर्धनगन तस्वीर र बोल्ड सीनले केही सीप नचलेपछि भने अब धार्मिक फोटोहरु को सहारा लिएर चर्चित हुने प्रयास गर्न थालेकि हुन । शुरुमा उनले जस्तो बोल्ड फोटो खिच्ने मोडल अरु नभए पनि आजकाल त्यो भन्दा बढि अंग प्रर्दशन गर्ने अन्य मोडल पनि निस्केका छन् । सुदुर पश्चिमकि अर्चना पनेरु त पोर्न स्टार बन्छु भन्दै सम्पुर्ण नग्न फोटो र भिडियो सार्बजनिक गरिरहेकि छिन भने अर्कि मोडल/अभिनेत्रि काजल खनालले भित्रि बस्त्र नलगाइ छ्यांग देखिने जालिदार बस्त्र लगाएर फोटो सेसन गरेकि छन ।
नग्न फोटोले क्षणिक चर्चा दिलाए पनि लामो समय सम्म टिक्न मुष्किल पर्ने पहिलेका तेस्ता मोडलहरुले प्रमाणित गर्छन् । अंग प्रदर्शन गरेर चर्चित हुन खोज्ने पुराना मोडल र अभिनेत्रिहरु जास्तै पुजा लामा, अर्चना थापा, सोनि राइ, अनु ओझा, दिपशिखा खड्का आदिको आजकाल नाम पनि सुनिदैन ।
तर, उनको नग्न फोटो हेर्ने र मनपराउने बानि परेका तिर्सनाका फ्यानले उनका सभ्य फोटो मनपराउलान त ? के उनि काजोल खनाल र अर्चना पनेरुको छायांमा पर्ने त होइनन ?
पहिला उत्तेजक तस्वीर हालेर चर्चामा आएकि बुढाथोकीका पछिल्ला तस्बीर हेर्दा लाग्छ – उनी धर्मकर्ममा लागेको अर्थात पुरानो बाटो लाई छाडेर नयाँ बाटो रोजेको छनक देखिन्छ । तर, यो पनि उनको चर्चा बटुल्ने एउटा उपाय पनि हुनसक्छ । किनकि, उनले शेयर गरेको एक दुर्गा बनेको फोटोमा भित्रि बस्त्र मात्र लगाएकि छिन । तर, कलाकारहरुले विभिन्न चाड पर्वमा समयानुकुल हुने गरेर मोडलिंग गर्नु भने राम्रो मान्न सकिन्छ।
फोटो – तिर्सना एक अन्तरवार्तामा अर्चना पनेरुको बारेमा चर्चा गर्दै
तिर्सनाको देवि अवतारको एक फोटो
तिर्सनाको दिपावलि फोटोशुट
निम्न बिकिनि फोटोहरु तिर्सनाले यो पोस्ट तयार गर्दै गर्दा फेसबुक मार्फत शेयर गरेकि हुन।
Incoming search terms:
- archana paneru
- archana paneru blog
- archanapaneru
- www Archana paneru com
- archana paneru com
- aarchana paneru
- नेपालिसेकस
Nice reading and viewing materials.
Thank you.