रिस्ता बस्नेत र कोमल ओलि बिरामि, अन्यको उल्लासपुर्ण दिपावलि

अभिनेत्रि रिस्ता बस्नेत दिपावलिको तयारि गर्दा गर्दै बेहोस भए पछि अस्पताल लानु परेको थियो भने संचारकर्मि र गायिका कोमल ओलिको तिहार स्वास्थ्य कै कारणले खल्लो भएको छ । अन्य अभिनेत्रिहरुको उल्लासपुर्ण दिपावलिका फोटाहरु निम्न भिडियोमा हेर्नुहोस (अरु फोटो अंग्रेजि ब्लगमा Deepawali celebration of Nepali artists (2015 Photo feature):

कोमल ओलिको बेडरेस्ट

अघिल्लो दिन आफ्ना कुकुरहरु संग यसरि हाँसि खुशि कुकुर तिहार मनाएकि कोमल, भोलिपल्ट गर्धन सट्केर बेड रेस्ट गर्नु पर्ने भयो:

komal oli kukur tihar

komal oli bed rest in tihar

उनलाई चिकित्सकहरुले केहि दिन आराम गर्न भनेका छन् । यसको कारणले तिहारका उनका सबै योजनाहरु मा असर परेको छ । आफ्नो बेदनालाइ रमाइलो पाराले प्रस्तुत गर्दै कोमल ले एक देउसी लेखेकि छिन।

देउसी लेख्दै उनले सबै आफ्ना शुभेच्छुकलाई तिहारको शुभकामना पनि दिएकी छिन् ।

आहै मेरो त हजुर-देउसिरे
आहै गर्धन सट्केर-देउसिरे
आहै डक्टर देखाउँदा-देउसिरे
आहै बेडरेस्ट भने-देउसिरे
आहै सबैलाई भन्छु – देउसिरे
आहै तपाईका कार्यक्रममा – देउसिरे
आहै आउनलाई – देउसिरे
आहै नसक्ने भएँ – देउसिरे
आहै माफ गर्नुहोला – देउसिरे
आहै सबै जनालाइ – देउसिरे
आहै तिहारैको – देउसिरे
आहै शुभकामना छ – देउसिरे

रिस्ता बस्नेत पनि एक्कासि बिरामि

अभिनेत्रि रिस्ता पनि केहि समय अघि सम्म लक्ष्मिपुजाको तयारि गरिरहेकोमा एक्कासि बेहोस भएर अस्पताल भर्ना गर्नु पर्ने अबस्था आयो । निम्न फोटोमा रिस्ताले लक्ष्मिपुजाको सम्पुर्ण तयारि सकेको देखिन्छ :

rista basnet decoration laxmi puja

रिस्ताको आमा अभिनेत्रि बिपना बस्नेतले छोरिलाइ अस्पताल लानु परेर पिर परेको फेसबुकमा लेखेकी थिइन्:

rista basnet bipana basnet

Leave a Reply

Your email address will not be published. Required fields are marked *