रेखा थापा विरुद्ध ठगिको उजुरि गर्ने प्रकास पुरिले माफि मागे

यो यस अघि पोस्ट भएको समाचार रेखा थापा विरुद्ध ठगिको उजुरि को फलोअप समाचार हो ।

रेखा थापाले पैसा खाएको र कार्यक्रममा उपस्थित नभएको बारेमा भएको बिबाद सुल्झिएको छ । उजुरि गर्ने प्रकास पुरिले फेसबुकमा एक पोस्ट लेख्दै रेखाको मानहानि भएकोमा क्षमा मागेका छन्। उनले फेसबुकमा लेख्दै बनेका छन् “गत कातिक २१ गते खोटाङ जिल्लामा आयोजित कार्यक्रम ‘नमस्ते खोटाङ’मा नायिका रेखा थापा आउनुहुन्छ भनेर प्रचार प्रसार गरिए पनि विविध कारण आयोजक सदस्यको रुपमा मैले उहाँलाई कार्यक्रममा उपस्थित गराउन सकिनँ । जसको कारण आयोजक सस्था र व्यक्तिगत रुपमा म माथि अविश्वसनियता र बिरोध उत्पन्न भएकोमा म यो स्पष्ट पार्न चाहन्छु कि रेखा दिदिले लिखित करार नभएसम्म आउँदिन भन्ने प्रोफेसनल अडान लिनु भएको थियो ।”

prakash puri and rekha thapa solved

उनले करार नभए पनि प्रोमोमा बोलिदिन आग्रह गरेको र उनले प्रोमोमा बोलिदिए पनि “विविध कारण करार हुन सकेन” भनेका छन्। उनले करार हुन नसकेको कारण भने उल्लेख गरेका छैनन ।

बुझाइ सकेको पैसा फिर्ता नहुनुमा पनि उनले आफ्नै गल्ति भनेका छन् । पैसा जम्मा गर्ने गणेश पुरि र रेखाको बिचमा परिचय नहुनु, फिर्ता पठाउने खाता नं र ठेगाना प्रष्ट नहुनु, र कसलाई पठाउने भन्ने अन्योलका कारण रकम पठाउन समस्या भएको पुरीले बताउंछन 

उनले “सञ्चारमाध्यममा आएको समाचारले अनावश्यक मानमर्दन र क्षति पुग्न गएकोमा उहाको चरित्र हत्या गर्ने, बिबादित बनाउने या अन्य कुनै पनि गलत नियत नभएको स्पष्ट पार्दै उहा प्रति निरन्तर सम्मानका साथ” क्षमा मागेका छन् ।

prakash puri and rekha thapa

Incoming search terms:

  • rekha thapa
  • rakha thapa
  • www rekhathapa com
  • www rekha thapa com
  • www rekha thapa
  • www rakha thapa com

Leave a Reply

Your email address will not be published.