निता ढुंगाना कता हराइन ?

निता ढुंगानाले आफ्नो प्रेमि अमेश भण्डारिसंग अदालति बिहे गरिसकेको हल्ला चल्दै गर्दा उनको फिल्ममा व्यस्तता पनि हराएको छ   ।

के अब उनि पनि गृहणि बनेर फिल्म क्षेत्रलाइ छोड्ने बिचार गरेकि हुन त ?  (भिडियो रिपोर्ट):

केहि फिल्ममा राम्रो अभिनय गरेकि र विभिन्न अवार्ड पनि पाउन सफल निताका यस अघि रिलिज भएका “धुन” र “चाँडै आउ है” असफल भए। यहि फाल्गुण २१ मा रिलिज हुने उनको “फुलै फुलको मौसम तिमिलाइ” पनि भुवन केसिको फिल्म “ड्रिम्स” संग जुध्ने भएको छ ।

निताको नयाँ फिल्म साइन नगर्नु र म्युजिक भिडियोमा पनि कम देखिन थाल्नुले उनि पनि अरु अभिनेत्रि जस्तै बिहे गरेर गृहणि भएर बस्ने सुर कसेकि त होइनन भन्ने प्रश्न उठेको छ । “फुलै फुलको मौसम तिमिलाइ”लाइ दर्शकले दिने मायाले निताको भबिष्य निर्धारण गर्ने त होइन ? उत्तर खोज्न केहि समय कुर्नु नै पर्ला ।

निम्न भिडियोमा बिवाह पछि फिल्म क्षेत्र छोडेका अभिनेत्रि र नछोडेका अभिनेत्रीको निर्माता पतिहरुको बारेमा चर्चा गरिएको छ :

neeta-dhungana-and-Amesh-Bhandari-offering-red-rose

Leave a Reply

Your email address will not be published. Required fields are marked *