नग्मा श्रेष्ठ वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा भाग लिंदै

नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा नेपालि मोडल नग्मा श्रेष्ठले भाग लिइरहेकि छिन । नग्मा यहि पौष २७ गते (जनवरि ११, २०१६) मा २७औं वर्ल्ड मिस युनिभर्सिटिमा भाग लिन चाइना गएकि हुन । बिश्व भरका करिव ७० प्रतिश्पर्धिले भाग लिएको सो प्रतियोगिताको अन्तिम प्रतिश्पर्धा माघ १३ (जनवरि २७)मा हुँदै छ । सो प्रतियोगितालाइ सिसिटिभिले प्रत्यक्ष प्रशारण गर्ने पनि कार्यक्रम रहेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=iuDPCJU3eUU

नग्मा श्रेष्ठ सन २०१२ को मिस नेपालकि पहिलो रनर अप भएर मिस अर्थ २०१२ मा नेपालको प्रतिनिधित्व गरेर भाग लिएकि सुन्दरि हुन । उनि मिस अर्थमा उत्क्रिष्ट ८ को सुचिमा ७औं नम्बरमा पुग्न पनि सफल भएर नेपालि प्रतिश्पर्धिहरुमा नयाँ रेकर्ड कायम गरेकि थिइन । सो अबसरमा उनले चित्रकलामा पनि दोश्रो भएर रजत पदक प्राप्त गर्न सफल भएकि थिइन ।

नग्मा श्रेष्ठलाइ वर्ल्ड मिस युनिभर्सिटि २०१६ सफलता मिलोस शुभकामना छ ।

nagma_swimsuit_miss_earth_smile_pose

सन २०१२ मा मिस अर्थको स्विम शुट राउण्डको फाइल फोटो

Leave a Reply

Your email address will not be published.