माल्भिका सुब्बा आमा बन्दै

पुर्व मिस नेपाल र मिडियाकर्मि माल्भिका सुब्बा गर्भवति भएकि छिन् । उनले सामाजिक सञ्जाल इन्स्ट्रागाममा मार्फत एक तस्बिर सार्बजनिक गर्दै आफु साढे पाँच महिनाको गर्भवति भएको खुलासा गरेकि हुन ।

यो बारेमा भिडियो रिपोर्ट :

यस अघि पनि गर्भवति भएकि भए पनि असफल भएको भन्ने खालको मेसेज लेखेकि मल्भिकाले सो गर्भको बारेमा भने कुनै बिवरण दिएकि छैनन ।

मल्भिकालाइ स्वास्थ र सुरक्षित मातृत्वको शुभकामना !

malvika subba file photo

malvika_subba_becomes_pregnant 2

One thought on “माल्भिका सुब्बा आमा बन्दै

Leave a Reply

Your email address will not be published.