गरिमा पन्त पनि बेल्जियम पलायन, सुटुक्क बिहे गरिन

नेपालि अभिनेत्रि गरिमा पन्तले बेल्जियममा स्थायि बसोबास गर्ने हरि शर्मा थपलियासँग सुटुक्क बिहे गरेको खवर आएको छ । बेल्जियममा जनवरि १४ मा उद्घाटन गरिएको “गरि शुसि रेस्टुरेन्ट” हरि र गरिमाले  मिलेर संचालन गर्ने भएकोले बिवाह गरेर पलायन हुने नेपालि अभिनेत्रिहरुमा गरिमा पन्त पनि थपिएकि छिन । गरिमा र हरिले गुपचुप बिवाह गरिसकेको भए पनि यसलाई औपचारिकता दिन चाँडै नै एक बिवाह कार्यक्रम पनि आयोजना गर्ने बताएका छन् ।

भिडियो रिपोर्ट मा:

  • को हुन गरिमाका पति हरि शर्मा थपलिया ?
  • हरि शर्मा थपलिया को पहिलो पत्नि को बारेमा जानकारि
  • गरिमा र हरि कसरि भेट भए ?
  • बिहे गरेर पलायन हुने अरु अभिनेत्रिहरु आदि:

हालै बिवाह गरेर पलायन भएका वा हुने प्रक्रियामा रहेका केहि अभिनेत्रिहरु निम्न छन्:

  • रिमा बिश्वकर्मा – बेलायति एन आर एन संग बिवाह गरेकि, बेलायत पलायन हुने सम्भावना
  • हर्षिका श्रेष्ठ – भारतिय ब्यपारिसंग बिवाह गरेकि
  • झरना बज्रचार्य – मलेशियन ब्यपारिसंग बिवाह गरेर उतै मेडिटेसन ब्यबसाय शुरु गरिसकेकि
  • सुमिना घिमिरे – नेपालि पाइलटसंग बिवाह गरेको भए पनि फिल्म क्षेत्रबाट पलायन भइसकेकि
  • प्रकृति श्रेष्ठ – अष्ट्रेलिया बसोबास
  • रिचा सिंग ठकुरि – अष्ट्रेलियन एन आर एन संग बिवाह, एक फिल्म निर्माण गरेको समाचार आए पनि अन्तत पलायन हुने सम्भावना भएकि अभिनेत्रि
  • रेजिना उप्रेति – बेलायति एन आर एन संग बिवाह गरे पछि हराएकि

हरि र गरिमाको बैवाहिक जिवन र नयाँ ब्यबसायको लागि धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *