रञ्जना शर्माको तिघ्रा प्रदर्शन, अमेरिकाको हिमआँधिमा

हालै आएको हिमआँधिका कारण अमेरिका कतिपय पुर्विय राज्यहरुमा जनजिवन कष्टकर र अस्तब्यस्त भएको थियो ।  हिउँका कारण सबै ब्यापार ब्यबसाय ठप्प भए पनि त्यस पछि थुप्रेको हिउँमा रमाइलो गरेर फोटो खिच्ने र शेयर गर्ने  गरेका छन् ।  अमेरिकाको पुर्विय राज्यहरुमा बसोबास गर्ने अभिनेता अभिनेत्रिहरुले हिउमा खेलेको फोटोहरु शेयर गरेका मध्ये चिसो हिउँको थुप्रोमा अभिनेत्रि रञ्जना शर्माको रमाइलो भने हेर्न लायकको थियो ।

भिडियो रिपोर्ट:

घुँडासम्म पुगेको बुट लगाए पनि स्कर्ट (वा, हाफ कट्टु) छोटो भएको ले  रन्जनाको तिघ्रा भने छोपिएको छैन । यसरि रन्जनाले चिसोमा पनि छोटो लुगा लगाएर कामुक हुने प्रयास गरेकि छिन्।

रन्जनाका पुर्वपति निर्देशक श्याम भट्टराइ पनि हालै अमेरिका पुगेर उतै बस्न थालेका छन्। श्याम भट्टराइले भने न्यानो लुगा लगाएको खिचेको फोटो पनि भिडियोमा देख्न सकिन्छ ।

रञ्जना शर्माले हिउमा गरेको रमाइलोको बारेमा तपाइको बिचार र यो भिडियो ब्लगको लागि सुझाव, सल्लाह केहि भएमा कमेन्ट गर्नुहोला! धन्यबाद !

ranjana sharma fun in snow

Leave a Reply

Your email address will not be published.