ज्योति मगरको कपिलवस्तुको चन्द्रौटामा प्रस्तुति

हट र सेक्सि गायिका र मोडलको छबि बनाएकि गायिका ज्योति मगर अहिले सबै भन्दा धेरै माग भएकि  स्टेज कलाकार हुन । उनले लगाउने खुला प्रकारका लुगा र उनका उत्तेजक हाउभाउ दर्शकलाइ आफु तिर तान्ने हतियार हुन । यिनै हट गायिकाले हालै माघको जाडोमा कपिलवस्तुको चन्द्रौटाका दर्शकलाई करिब एक घण्टा तताइन् । चन्द्रौटामा आयोजित कृषि तथा ब्यापार मेलामा ज्योतिले आफ्नो उत्तेजक प्रस्तुती ले सबैलाइ मन्त्रमुग्ध र  उत्तेजित बनाएकि थिइन ।

हेर्नुहोस फोटो रिपोर्ट :

https://www.youtube.com/watch?v=skbZsqifbHA

अपडेट — ज्योतिको यो कार्यक्रमको बारेमा प्यारप्यारेको रमाइलो भिडियो रहेछ :
https://www.youtube.com/watch?v=cL8UwfDHX4Y

को हुन ज्योति मगर ?

ज्योति लोक गायिका र मोडल हुन । उनको गायनले भन्दा पनि उत्तेजक हाउभाउका कारण उनि बढि चर्चित छिन ।  डेढ वर्ष अघि अन्तर्वार्तामा “वक्षस्थल देखिएको” भन्दै नेपाल टेलिभिजन प्लस मा उनको अन्तर्वार्ता रोका गरेपछि लोकदोहोरि गायिका ज्योति मगर विवादमा तानिएकि हुन । त्यस पछि हिमालयन टेलिभिजनका तयार गरिएको “जोगेन्द्रके पान दुकान” कार्यक्रम सो कार्यक्रममा अतिथि भएकि ज्योतिको पोसाककै कारण सेन्सर गरियो ।

jyoti magar chandrauta stage show1

ज्योतिलाई लागेका आरोपहरु

  • उत्ताउलो लुगा लगाएको र वक्षस्थल देखाएको भनेर एनटीभी प्लसद्ले रेकर्ड भइसकेको अन्तर्वार्ता प्रसारणमा रोक ।
  • उनको उत्ताउलो शैली का कारण दुबइमा दर्शकहरू बिच झडप भएपछि स्थानिय प्रहरिले हस्तक्षेप गरेको हल्ला चलेको ।
  • बालाजुमा गीत सुटिङ गर्दा–गर्दै लोकगीतमा अश्लीलता भित्र्याएको भन्दै स्थानीय महिलाले पिटेको भन्ने खबर, तर उनले यो खवर पनि झुठो भएको भनेकि छिन्  ।
  • कामुक प्रस्तुति दिए पछि गित गाउँदा गाउँदै जापानमा उनिमाथि दर्शकले दुव्र्यवहारको प्रयास गरेको हल्ला ।
  • सबैभन्दा चर्चित आरोप “ढाडे बिरालो … ” बोलको गीतको भिडियो सार्वजनिक भएपछि सिर्जना भएको थियो, जसमा उनले लगाएको कट्टु देखिएको र उत्तेजक हिसाबले आफुलाइ प्रस्तुत गरेको आरोप लाग्यो । गितको शब्द पनि अश्लिल भए पनि त्यो भन्दा बढि ज्योतिको अभिनय अश्लिल र कामुक भएको आरोप लाग्यो ।

jyoti magar chandrauta stage show2

Leave a Reply

Your email address will not be published.