नेहा मगरको हत्यामा न्याय खोज्दै पोखरेलिहरु सडकमा

आजको भिडियो ब्लग दुखान्त छ । मलाइ दुखान्त कुराहरुको बारेमा चर्चा गर्न त्यति मन लाग्दैन। तेसैले होला, पोखरामा गत सोमवार राति हत्या गरिएकि १९ बर्षिय सुन्दरि नेहा मगरको बारेमा मंगलवार नै जानकारि आएको भए पनि भिडियो तयार गर्न जाँगर चलेन  । यो बिषयमा चर्चा परिचर्चा चल्दै गर्दा मेरा पाठक र श्रोताको लागि यो भिडियो रिपोर्ट तयार गरेको छु ।

यसमा भएका जानकारि हरु निम्न छन्:

  • नेहा पुन को खास नाम योरुना पुन मगर हो, उनले दुइ मगर चलचित्रहरुमा अभिनय गरेकि छिन् भने केहि म्युजिक भिडियोमा पनि अभिनय गरेकि छिन
  • उनले पोखराको न्युरोडस्थित स्माइल क्याफेमा बिहान ७ बजे देखि बेलुका अवेरसम्म काम गर्ने गर्थिन
  • सोमवार राति घर फर्कंदा उनको घरै नजिक उनलाई मारेर फालिएको थियो
  • अर्धनग्न र टाउको पछाडि गहिरो चोट देखिएको ले उनलाइ बलात्कार गरेर मारिएको शंका गरिएको छ
  • येरुनाको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।
  • स्थानियहरुले हत्याराको पहिचान गरि कारबाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन्।
  • तेस्तै पोखराका बिभिन्न स्थानमा स्वतस्फुर्त  र्‍यालि पनि निस्केका छन्
  • त्यसको एक हप्ता अघि पनि ४० बर्षिय सरस्वती लिम्बु तेस्तै टाउको पछाडि गहिरो चोट सहित मृत भेटिएकी थिइन् ।
  • पोखरेलिहरु अशुरक्षित महशुस गरिरहेको समाचारमा उल्लेख छ

फिल्म :
Neha film - Gaula

आशा गरौँ, हत्यारा चांडै समातियोस, नेहाको आत्माले शान्ति पाओस! हार्दिक श्रदान्जलि !

justice for neha magar

बिके पुलामि  ले खिच्नुभएका केहि प्लेकार्डका फोटोहरु:

placard 1

One thought on “नेहा मगरको हत्यामा न्याय खोज्दै पोखरेलिहरु सडकमा

Leave a Reply

Your email address will not be published.