सुरेश केडियालाइ अपहरणमुक्त गरियो

बिहिबार साँझ अपहरणमा परेका विरगन्जको प्रतिष्ठित औद्योगिक घराना केडिया समुहका उद्योगि सुरेश केडियालाइ भारतिय प्रहरिको सहयोगमा अपहरणमुक्त गरिएको छ । सुरेश केडिया भारतको मोतिहारिबाट सकुशल अपहरणमुक्त गरिएका हुन। अपहरणको बेला अपहरणकारिले चलाएको गोलिका कारण केडियाका सवारिचालक सख्त घाइते भएका थिए ।

रिपोर्ट:

https://www.youtube.com/watch?v=7ln4F3nMCGc

अहिले केडियालाइ नेपाल ल्याउने तयारि भइरहेको र प्रहरिले पत्रकार सम्मेलन गरेर सबै जानकारि सार्वजनिक गर्ने तयारि पनि गरिरहेको खवर छ ।

जेठ १३ गते बिहिबार साँझ करिब साढे ६ बजे बारा, बरियारपुरभन्दा पश्चिम पसाहा पुलमा  अपहरणकारिले चालक श्याम साह कानुको कन्चटमा गोलि हानेर केडियालाइ मोटरसाइकलमा राखेर लगेका थिए। गम्भिर घाइते भएका विरगन्ज उपमहानगरपालिका–२२, विन्ध्यवासनिका बासिन्दा चालक साह को उपचार भइ रहेको छ ।

kedia rescued from kidnapers

Leave a Reply

Your email address will not be published.