झुण्डेर मरेको पोष्टमार्टम रिपोर्ट, हत्या कि आत्महत्या अझै खुलेन

नेपालि राष्ट्रिय फुटबल टोलिका स्ट्राइकर विमल घर्ति मगरकि बहिनिको मनिषा घर्ति मगरको रहस्यमय तरिकाले भएको मृत्युको झुण्डेर घाँटि थिचिएर भएको  पोष्टमार्टम रिपोर्टले बताएको छ । तर उनि आफै झुण्डेर आत्महत्या गरेको वा कसैले झुण्याएर हत्या गरेको भन्ने चाँहि रिपोर्टले खुलाउन सकेन ।  रिपोर्ट :

https://www.youtube.com/watch?v=FZBAe7QjpAc

बहिनिको मृत्युको बेला बेल्जियममा रहेका उनका दाजु विमल घर्ति मगर खबर सुनेको २४ घण्टा भित्रै बेल्जियमबाट नेपाल फर्केका थिए ।  विमलका बावु पनि १४ वर्ष पहिले एक दुर्घटनामा बितेका थिए । यसरि बिमलले  राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सफलता पाए पनि उनले परिवारमा भने पिडा नै पिडा भोग्नु परेको देखिन्छ ।

manisha gharti magar post mortem report

Leave a Reply

Your email address will not be published.