कुलेश्वरको घरमा चितुवा पस्यो

काठमाडौंको कुलेश्वरमा एक स्थानियबासिको घरमा पसेको चितुवालाइ बेहोस बनाएर नियन्त्रणमा लिइएको छ। कुलेश्वर गणेश मन्दिर नजिकैको क्षेत्रबहादुर श्रेष्ठको घरभित्र पसेको चितुवा लामो समय त्यहिँ रहेको थियो ।

https://www.youtube.com/watch?v=WO0GtCQSJew

बिहान सवेरै देखिएको चितुवालाइ दिउँसो साढे १२ तिर नियन्त्रणमा लिइएको थियो । चिडियाखाना र निकुन्ज विभागका कर्मचारीको टोलीले सो चितुवालाइ लामो प्रयास पछि मात्रै बेहोस् बनाउने सुई हानेर नियन्त्रणमा लिन सफल भएका थिए ।

मानव बस्तिमा चितुवा भेटिएपछि स्थानिय मानिसहरु त्रसित बनेका थिए ।

leopard in kuleshowr Kathmandu

Leave a Reply

Your email address will not be published.