नयाँ शक्तिको उदय बावुराम भट्टराइको नयाँ पार्टि

पुर्व प्रधानमन्त्रि बावुराम भट्टराइले संयोजन गरेको नयाँ पार्टिको अहिले घोषणा हुँदै छ दशरथ रङ्गशालामा । नयाँ पार्टि नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा गरिएको थियो ।

भिडियो रिपोर्ट:


अरु जुलुसले जस्तो नयाँ शक्तिको जुलुसले सवारिसाधनलाइ अवरोध नगर्ने गरि व्यवस्था मिलाइएको बताएको छ। पदयात्रामा सहभागिले ढाडमा ‘तपार्इंलाइ असुविधा भएकामा क्षमाप्रार्थि छौँ’ भनेर लेखेका पनि छन् । कालिमाटिबाट आएको जुलुसको नेतृत्व वामदेव क्षेत्रिले गरेका छन् भने, रत्नपार्कबाट पासाङ शेर्पा, बबरमहलबाट आएको जुलुसलाइ महेन्द्र पासवानल्र् र कुपण्डोल बाट हिडेको जुलुसको नेतृत्व हिसिला यमिले गरेकि छिन्।

baburam bhattarai naya shakti

Leave a Reply

Your email address will not be published. Required fields are marked *