काठमाडौंको एक कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलिले वर्तमान प्रधानमन्त्रि पुष्प कमल दाहालको द्वेध चरित्र भएको बताएका छन । आलंकारिक रुपमा उनले जता गयो तेतै लभ पर्यो भन्ने गरेका केपिले बताएका थिए ।
ओलिले कहिले मधेशमा गरेर मधेशलाइ लभ पर्यो भन्ने कहिले भारतमा गएर भारतलाइ लभ पर्यो भन्ने गरेको बताएका थिए । उनले थपे, केहि समय अगाडि उनि आफैंलाइ पनि लभ पर्यो भन्दा विश्वास गरेकाले पछि धोका पाएको भनाइ पनि थपे ।
एक फरक प्रसंगमा प्रधानमन्त्रि प्रचण्डसंग लामो समय सहकार्य गरेकि हिसिला यमिले कान्तिपुरमा प्रकाशित लेख मार्फत प्रचण्ड सबैलाइ ठिक्क पार्ने तर उनको बोलाइ र गराइ फरक हुने गरेको उल्लेख गरेकि थिइन । हिसिलाले लेखेकि छिन् :
उहाँले कहिले पनि ‘हुन्न’ भन्नु हुँदैन थियो। …. अझ ‘तपाइंले जे सोच्नुभएको छ, मैले पनि त्यही सोचिरहेको थिएँ’ भनेर आएका मान्छेलाई मख्ख पारेर पठाउनुहुन्थ्यो। तर काम गर्दा जोसित फाइदा हुन्छ, त्यहि गर्नुहुन्थ्यो।