के यो चर्चाको लोभ हो? पुजा शर्मा देखि साम्राज्ञि सम्मको अंग प्रदर्शन

यहि हप्ता दुबइमा भएको नबौं नेफ्टा अवार्ड कार्यक्रममा अभिनेत्रि साम्राज्ञि राज्यलक्ष्मि शाहले लगाएको पहिरनको चर्चा चलेको छ । तिघ्रा पुरै देखिने गरेर माथि सम्म खुलेको गाउनको माथिल्लो भागमा पनि क्लिभेज प्रष्ट देखिने गरेर पारदर्शि बनाइएको थियो । अंग प्रदर्शन नै मुख्य उद्देश्य राखेर डिजाइन् गरिएको सो गाउनलाइ साम्राज्ञिको चर्चित हुने लोभसंग जोडिएको छ । भिडियो रिपोर्ट हेर्नुहोस् ।

तेस्तै खालको ड्रेस यस अघि प्रियंका, निशा अधिकारि, पुजा शर्मा आदिले पनि नलगाएका होइनन ति सबैका चर्चा भए र सेलाए ।

हाम्रो समाजमा यौन कुण्ठा प्रचुर छ । तेसैले अंग प्रदर्शन र यौन बिषय खुव बिक्छ । तेसैको फाइदा लिन “सामाजिक संदेश” दिने भन्दै सफ्ट-पोर्न सर्टफिल्महरुको बाढि नै आएको छ आजकल। तर जसरि यौन बिषय र अंग प्रदर्शनको चर्चा परिचर्चा दिगो भने हुँदैन । क्षणिक रुपमा चर्चा बढे पनि अन्तत: हराएर जान्छ । यसको अहिलेकि ज्वलन्त उदाहरण अर्चना पनेरु हुन भने यस अघिका अंग प्रदर्शन गरेर चर्चित भएका सबै अभिनेत्रिहरु आजकल गुम नाम छन् । तेस्ता केहि अभिनेत्रिहरुको नाम लिनु पर्दा जिया केसि, सुमिन घिमिरे, शुष्मा कार्कि, स्मिता थपलिया आदि पर्दछ्न ।

अंग प्रदर्शन र ति यौनिक सिनहरु ठिक्क मात्रामा गर्दा राम्रै हुन्छ । तर, अत्याधिक भए पछि चाखलाग्दो हुन छोडेर दिक्क लाग्दो हुन थाल्छ अनि दर्शक फ्यानहरुले साथ छोड्न थाल्छन । तेसैले चाखलाग्दो सम्म मात्र हुने र दिक्क लाग्दो हुनु नदिने कला प्रयोग गरेमा अभिनेत्रिहरुलाइ फाइदै हुन्छ भन्ने मलाइ लाग्छ । आशा गरौं पुजा शर्मा र साम्राज्ञिले आफ्नो स्वरुप चाखलाग्दो नै बनाएर राख्लान ।

अरु भिडियोहरु;

Leave a Reply

Your email address will not be published. Required fields are marked *