संसार भरिका नेताहरुको चुम्बन गाथा (भाग १)

फेला परेसम्मका सबै जसो देशका नेताहरुको चुम्बन यहाँ जम्मा गरिने छ | यो पोस्ट लामो हुने हुनाले आगामी दिनहरुमा यसलाई बिस्तार गर्दै लगिने छ|

अफगानिस्तान (Afganistan)

अफगानी रास्ट्रपति हामिद कारजाईले त्यहाँको पूर्बराजा जाहिर शाहको हातमा चुम्बन गर्दै (सन् २००४, जनबरी २६मा)|

Afghan President Hamid Karzai (R) kissing the hands of the former Afghan King Zahir Shah after signing the country's new constitution in Kabul on 26 January 2004. Former Afghan King Mohammad Zahir Shah has died aged 92, on 23 July 2007. Shah ruled Afghanistan from 1933 until he was deposed in 1973 and lived in exile in Italy until returning back in 2002.

अल्बानिया (Albania)

अमेरिकी रास्ट्रपति जर्ज बुसलाइ अल्बानियामा स्वागत गर्दै अल्बानियाली प्रधानमन्त्री सन् २००७ मा

U.S. President George W. Bush is embraced by Albanian Prime Minister Sali Berisha during a press conference on Sunday, June 10, 2007 in Tirana, Albania.

अल्जेरिया (Algeria)

सन् २००९को चुनाब ताका एक बच्चालाइ चुम्बन गर्दै अल्जेरियाका रास्ट्रपति :

algeria-s-president-abdelaziz-bouteflika-kisses-a-child

फ्रेन्च रास्ट्रपतिले अल्जेरियाका रास्ट्रपतिलाई चुम्बन गर्दै (सन् २०१० मे ३१ मा)

frech_president_algeria_president_kiss

अंगोला (Angola)

पोपले अंगोलामा एउटा बच्चालाई चुम्बन गर्दै |

Pope-Benedict-XVI-kissing-a_child_angola

अर्जेनटेना (Argentina)

अर्जेनटाइन रास्ट्रपति क्रिस्टिना ब्राजिलको रास्ट्रपति लुइज डासिल्भा लाइ चुम्बन गर्दै (सन् २००९)

Luiz Inácio Lula da Silva and Cristina Fernández de Kirchner kiss

जर्मन चान्सलरले अर्जेनटाइन रास्ट्रपति क्रिस्टिनाको स्वागत गर्दै (सन् २०१०)

Argentina's President Christina Fernandez de Kirchner (L) is welcomed by German Chancelllor Angela Merkel

अस्ट्रेलिया (Australia)

अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्ड सन् २०१०को चुनाब ताका आफ्नो पार्टनरलाइ चुम्बन गर्दै:

julia_gillard_partner_tim_mathieson_kiss

अस्ट्रिया (Austria)

अस्ट्रियाका रास्ट्रपति हेन्ज फिसर स्वीस रास्ट्रपतिलाई हातमा चुम्बन गरेर स्वागत गर्र्दै:

austrian_president_welcome_

बेल्जियम (Belgium)

prime-minister-of-luxembourg-welcomes-Belgium_prime-minist

क्यानडा (Canada)

चुनाब जिते पछि खुशी भएका क्यानेडियन प्रधानमन्त्री स्टेफन हार्पर आफ्नी श्रीमती लरेनलाइ चुम्दै :

 CANADA FEDERAL ELECTION - Canadian Prime Minister Stephen Harper celebrates his Conservative majority government with a kiss from his wife Laureen.

रसिया (Russia)

रसियाका रास्ट्रपति भ्लादिमिर पुटिन ले एउटा सानो केटाको भुडीमा चुम्बन गर्दै | टिभीमा देखाइएको सो घटनाले रसियामा हल्ला खल्ला भएको थियो |

puttin_kising_boy_belly

Leave a Reply

Your email address will not be published. Required fields are marked *