Jan 212012
पौष २९ (जनवरी 14, 2012)
- Nepal, China sign eight deals on short visit of Jiabao – चिनिया प्रधानमन्त्रीको पाँच घण्टे नेपाल भ्रमणमा ८ सहमतिमा हस्ताक्षर भएको छ.
- Maghe/Makar Shakranti, festival of ghyu, chaku and tarul – माघे सक्रान्ती पर्बको उपलक्षमा घ्यू चाकु तिलको लड्डु आदिको फोटो सहित परिचय
- साताका पोस्टहरु (पौष २८ सम्म) – साता भर यस नेपाली वेबसाइटमा पोस्ट गरिएका सामाग्रीहरुको संगालो
पौष ३० (जनवरी 15, 2012)
- Nepali Movie – Carrang Gang – नेपाली फिल्म क्यारेंग ग्यांग – स्टारकास्ट नभएको यस द्वन्दात्मक यस फिल्म को अपार सफलता पछि यसको दोश्रो भाग पनि बनेको थियो. दोश्रो भागमा निखिल उप्रेती लगाएतका नाम चलेका कलाकारले अभिनय गरेका थिए.
- Earthquake Safety Day – 16 January – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने उद्देश्यले यो दिनमा बिभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ – सोही बारेमा छोटो बिबरण.
माघ १ (जनवरी 16, 2012)
- 14th Earthquake Safety Day celebration highlights – - भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने कार्यक्रमको केही फोटो झलक
- Lawmaker Shyam Sundar Gupta arrested on charge of businessman’s abduction – संबिधान सभा सभासद श्याम शुन्दर गुप्ता ब्यापारी अपहरणको दोषी भएको भन्दै समातिए.
माघ २ (जनवरी 17, 2012)
- Maghe Shakranti different moods and modes of celebrations माघे सक्रान्ती पर्बको उपलक्षमा भएका कार्यक्रमको झलक – पार्टी, गोरु जुधाई र खाना हरुको फोटो.
माघ ३ (जनवरी 18, 2012)
- Nepal-India home secretary-level talks: Nepal to train Indian police – नेपाल र भारतका सचिब स्तरीय बार्तामा भारतीय पुलिसलाई नेपालमा तालिम दिने सम्झौता.
- Nepali Movie – Champa Chameli (2011) – नयाँ नेपाली फिल्म चम्पा चमेली
माघ ४ (जनवरी 19, 2012)
- Loot – A Nepali movie review – नेपाली फिल्म ‘लुट’ को समीक्षा. यस फिल्म बर्षकै उत्कृस्ट फिल्म हुने सम्भाबना प्रबल रहेको छ.
- Youth organizations announce phase-wise protest programmes against fuel price hike – नेपालमा पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिको बिरोधमा युवा संगठनहरुको आन्दोलन.
माघ ५ (जनवरी 20, 2012)
- Prachanda’s new house / Everest Bank building / owned or leased ? – नेकपा मावोबादिका अध्यक्ष पुष्पकमल दाहाल भब्य नयाँ निवासमा. कान्तिपुर फोटो बिबाद र प्रचण्डपुत्र प्रकाशको स्पस्टीकरण.
माघ ६ (जनवरी 21, 2012)
- Nepal Army Officer injured while defusing bomb – बम निस्क्रिय पार्ने क्रममा नेपाली सैनिक जवान घाइते भएको सम्बन्धी समाचार.

[...] साताका पोस्टहरु ( माघ ६ सम्म) – साता भरिका सबै पोस्ट हरुको संगालो (भाषा – नेपाली) [...]