Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

‘आइ एम सरि’को पूर्ण समिक्षा (अंग्रेजीमा)

हाम्रा फिल्म समिक्षक रौनकले आज (शुक्रबार) रिलिज भएको नेपाली फिल्म "आइ एम सरि" को कथा बस्तु र प्रेजेन्टेसन हेर्दा यो फिल्म सफल फिल्ममा गनिन सक्ने बताएका छन् । राम्रै भनेर समिक्षा आए त ‘काठमाण्डु’ हिरो आकाशले जस्तो ‘शत्रु लाग्यो‘ भनेर भन्न किन पर्थ्यो र ?

"आइ एम सरि" फिल्ममा आर्यान सिक्देलको अभिनय त्यति राम्रो नभएको बताइएको छ भने केकी अधिकारी लगाएत अन्य कलाकारलाई यसका निर्देशक दिनेश रावतले राम्रै संग अभिनय गर्न लगाएका छन् रे ।  हरि महतले निर्माण गरेको यस सिनेमामा भएको डेढकरोड लगानीको प्रतिफल कस्तो होला भनेर कौतुहल त छदैछ त्यस् माथि यसका कलाकार, निर्देशक आदिको फिल्मी भबिष्य पनि यसै फिल्म ले निर्धारण गर्ने पक्का छ ।

i_am_sorry_poster_2

"आइ एम सरि" टिम लाई हाम्रो शुभकामना ।

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network