सन्तोष पन्तकी नयाँ छोरी केटलिन पन्त अब पूर्ण युबती

pratik_pant_sex_change-sonसानै देखि केटीको जस्तो ब्यबहार गर्ने प्रतिक पन्त आफ्नो केटो नामबाट छुटकरा पाउदा निकै खुशी छिन् । पुरुष प्रतिक आफ्नो यौनांगको अप्रेसन पछि पूर्ण रुपमा महिलाको रुपमा यही शुक्रबार नेपाल फर्किसकेकी छिन् । उनी भन्छिन, ’प्रतिक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म हैन भनेर अहिले प्रमाणित भएको छ ।’ 

महिला हुनको लागि हर्मोन उपचार गरिरेहका प्रतिकको करीब तीन हप्ता अघाडी थाइल्याण्डको सुर्पोन क्लिनिकमा भएको आठघण्टे सल्यक्रियामा लिंग परिवर्तन गरे पछि आफ्नो नाम पनि परिवर्तन गरेर केटलीन भएका हुन । यो परिवर्तनले पन्त परिवार पनि अतिनै खुशी भएको बताइएको छ । जेठी छोरीको एउटा दुर्घटनामा मृतु भए पछि सन्तोष पन्तकी श्रीमती प्रतिभाले प्रतिक गर्भमा हुँदा देखिनै छोरीको चाहाना गरेकी थिइन ।

सानै देखि केटीको ब्यबहार गर्ने प्रतीकको १७ बर्षको हुँदासम्म दाह्री जुंगा नआएको र डाक्टरहरुले पनि उनमा केटी हर्मोन बढी भएकोले यसको उपचार गर्नु भन्दा यही रुपमा स्वीकार गर्न सुझाब दिएको थियो । केटीहरुको साथमा बस्न रुचाउने प्रतीक केटीको भेषमा ठूला ठूला आँखा भएकी एउटी राम्री युबती देखिने हुनाले पनि पन्त परिवारले लिंग परिवर्तन नै उचित उपचार हो भन्ने ठानेको बताइन्छ । पन्त परिवारको अनुसार लिंग परिवर्तन सल्यक्रियाको लागि २० लाख रुपैयाँ खर्च लागेको थियो।

चिकित्सकका अनुसार उनीले शल्यक्रिया गरेको ४ महिना पछिनै महिलाको रुपमा शारिरिक सम्पर्क गर्न सक्ने र एक बर्ष भित्र पूर्णरुपमा स्वस्थ्य हुनेछिन ।  केटलीन पन्त अब कुनै पनि पुरुषसंग बिबाह गर्न लायक भएकी छन् तर आमा बन्न को लागि भने अर्को एउटा शल्यक्रिया गरेर पाठेघर प्रत्यारोपण गर्नु पर्ने उनी बताउछिन ।

Incoming search terms:

  • ketlin panta photo

7 thoughts on “सन्तोष पन्तकी नयाँ छोरी केटलिन पन्त अब पूर्ण युबती

  1. tra kegarnu santosh panta ka chora le jhe anga pradashan nagarnu hola kinki aru pani usle lastma gayera keta snga marrid garnu parcha yeste cha ta yha ko chalan

    • तिम्रो decision सगै famaly को support thik lagyo, but मलाई तिम्रो बारेमा details ma bhuja man lagyo because maile 1st time yesto kura सुनेको थिएअ सो कसरी एंड कस्तो कस्तो conditoin ma चंगे गर्न सकिन६ भनेर, anyway after change girl you are loking सो cute एंड beauty,,,…………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *