Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

राजधानीको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा एउटा बम विस्फोट हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको खबर आएको छ । केही समय पछि वीर अस्पतालमा उपचार गराइरहेका पाँच जना घाइते मध्येका एक जनाको पनि उपचारको क्रममा मृय्तु भएको अपुस्ट समाचार आएको छ ।

अस्पतालमै उपचार गराईरहेका थप २ जनाको स्थिति पनि गम्भिर अवस्थामा रहेको बताइएको छ ।

प्रहरीले घटनाका वारेमा अनुसन्धान गरिरहेको तर घटना कसले र किन घटाएको हो भन्नेवारे केहि भन्न नसकिने जनाएको छ । (तलको फोटो साभार – हिमालय टेलिभिजन)

bomb_in_Kathmandu

अपडेट - "संयुक्त जातीय मोर्चा" नाम गरेको एक संगठनले यस घटनाको जिम्मा लिएको खबर आएको छ ।

अपडेट २ -  बम बिष्फोट गराउने मध्येका एक जनलाई पक्राउ गरिएको समाचार आएको छ ।

bomb_blast_kathmandu_police

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network