बलिउड निर्देशक मधुर भण्डारकरको फिल्म ‘हिरोइन’को कथा मनिषाको बास्तबिक कथा संग मिल्छ भन्ने कुरा एक्दमै गलत हो, भनी मधुर भण्डारकरले यही मंगलबार ट्वीटरमा भनेका छन् |
“हिरोइन” फिल्म सुरु देखीनै बिबादमा आइरहेको छ यो फिल्ममा करीना कपूरले हिरोइनको (माही खन्ना नामक पात्रको) भूमिका निर्वाह गर्न लागिरहेकी छिन्|
ऐश्वर्या राय गर्भवती भएपछी करीनालाई लिए देखि नै यो फिल्म बिवादमा आउन भने छोडेको छैन | करिनाले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक पाएको चर्चा पनि यो फिल्मसँग गाँसिएको छ।
Incoming search terms:
- याेन कथा
One thought on “फिल्म ‘हिरोइन’को कथा मनिषा कोइरालाको जीवनकथा होइन रे”