आजबाट माओबादी सगरमाथा आरोहण टोलीको सगरमाथा यात्रा शुरु भएको छ । बुधबार बिहान लाजिम्पाट स्थित प्रचण्ड निवास बाट बिदा भएर लुक्ला प्रस्तान गरेको सो टोलीलाई प्रचण्ड लगाएत प्रकाशको परिवारले भब्य रुपमा बिदाइ गरेको थियो ।

लुक्ला प्रस्थान गर्नु पहिले प्रकाश दाहालले निम्न भनाइ पोस्ट गरेका थिए :
आज प्रस्थान गर्ने दिन. विभिन्न गिरोहको बिरोधक वाबजुद हाम्रो यात्रा जारी रहनेछ किन कि हामीलाई हाम्रो राष्ट्र प्यारो छ. हामी लुम्बिनी, सगरमाथा र हाम्रो प्यारो देश नेपाललाइ संसारसामु चिनाउन चाहन्छौ र बुद्ध नेपालमा जन्मिएका भनेर पुस्टि गर्न चाहन्छौ. र काठमाडौँमा बस्ने नेताहरुलाइ शान्ति र संबिधानमा केन्द्रित हुन बिसेष दबाब दिन चाहन्छौ. सबै तप्काको शुभकामनाको र सहयोगको लागि विषेश धन्यबाद !!!!
बिदाइ समाहरोहका केही झलक निम्न फोटोहरुमा देखिन्छ:



फोटो क्रेडिट – प्रकाश दाहाल

*** deleted because of hate content ***
नोट: कमेन्टमा बिरोधका स्वरहरुलाई स्वागत गरिन्छ तर, गाली गलौज नगरी सभ्य भाषामा कमेन्ट लेख्न अनुरोध छ!
NAMASTE IAM MOJRAJ BAGALE FROM CHINA.I LIKE THEIR STRUGLE FOR CLIMBING AGARMATHA NOT ONLY FOR CLIMBING PURPOSE BECAUSE OF THEIR POLTICAL COMMITMENTS AND SACRIFICE FOR NATION.IF THEY WILL BE SUCCESS ON THEIR MISSION SURE ,OUR NATION WILL BE GREAT LIKE OTHER DEVELOPED COUNTRY.CONGRATULATION TO GREAT SON PRAKASH AND HIS FELLOW FRIENDS FOR THIS GREAT JOB FOR NATION.TODAY IS THE SPECIAL DAY THAT PRACHNADA TOOK BLD DECISION YESTERDAY FOR NATION AND PEOPLE REGARDING PEACE PROCESS AND RIGHT DECISION.MOJRAJ BAGALE FROM CHINA, DOING PHD IN HYDRO ENGINEERING.
nepali lai sagarmatha banaune or mreet sagar ko kinar ?
[...] भाग्लान भनेर कसैले पनि सोचेका थिएनन । सगरमाथा आरोहणको समयमा दुइजना संगै बसेर खिचेको निम्न फोटो [...]