‘प्ले गर्ल’ की नायिकाले टु पिस खोल्न नमाने पछि …

फिल्मको नामै ‘प्ले गर्ल’ राखिएको एक फिल्मकी नायिका पेश्ला कटुवालले टु पिस लगाएर स्विमिङ गर्ने सिन खिच्दै गर्दा निर्देशक विजयबिक्रम बस्नेतले टु पिस पनि खोल्न भने पछि नायिका र निर्देशक बीच भनाभन बनेको खबर छ । शुरुमा स्क्रिप्ट हेर्दा तेस्तो सिनको बारेमा आफुलाई जानकारी नै नभएको बताउने नायिका कटुवालको कुरा काट्दै निर्देशकले पहिले नै तेस्तो सिन दिनु पर्ने बताएको दाबी गर्छन ।

pesla_katuwal

नायिका र निर्देशकबीच बिबाद मिल्ने छाँटकाँट नदेखिए पछि त्यो दिनको शुटिंग स्थगित गरिएको थियो ।अहिले एउटा गीतको छायांकन भइ रहेको सो फिल्ममा स्वीमिंग पुलको नाङ्गो सिन भने अहिलेलाइ थाँती राखिएको बताइएको छ । "महिलाहरुमा आउने यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको" भनिएको सो फिल्ममा थुप्रै सेक्सका सिनहरु राखिएको बताइएको छ ।

आजकल बिबाद पनि प्रचारको एक साधन मानिने गरिएको सन्धर्भमा कुन चाहिँ कुरा सत्य हो र कुन चाँही बिबाद को लागि बानाईएका बिबाद हुन भनेर छुट्याउन नै गाह्रो हुने गरेको छ । पेश्ला र निर्देशकको बीचको यो बिबाद पनि सस्तो प्रचारको लागि खेलिएको नाटक हुने सम्भाबना धेरै छ । नायक केवल भुजेल नायिका पेश्ला कटुवाल, यधुसुधन कुँवर, कस्तुरी खरेल आदि सबै जसो नयाँ कलाकार लिएर बनाइएको ‘प्ले गर्ल’ले नेपाली फिल्म बजारमा सेक्स थिम को राम्रो ब्यापार हुने गरेको तथ्य बाट फाइदा लिने प्रयास गर्ने छ । यस अघि "तिमि देखी तिमी सम्म" नाम रहेको फिल्मलाइ निर्देशक विजय विक्रम बस्नेतले नाम परिवर्तन गरेर "प्ले गर्ल" नामांकरण गरेका हुन् । "प्ले गर्ल" बनेकी पेश्लाले यस अघि "दुलही रानी"मा साईड रोल गरेकी थिइन । ‘कथाले मागेमा बेड सिन पनि दिन तयार भएको’ बताउदै आएकी पेश्लाको यो स्क्यान्डल फिल्मको प्रचार मात्र हो कि साच्चैको झगडा हो त्यो त समयले अबस्यनै बताउने छ ।

Incoming search terms:

  • नेपाली केटीको नाङ्गो फोटो
  • नेपाली सेक्स स्टोरी

10 thoughts on “‘प्ले गर्ल’ की नायिकाले टु पिस खोल्न नमाने पछि …

  1. अब, निर्देशक विजय विक्रम बस्नेतले आफ्नै श्रीमती र छोरी अनि उसको आमा को नाङ्गो सिन खिचे भयो नि, हामी सबै ले हेर्नु छौं . हरामी बस्नेत

  2. निर्देशक विजय विक्रम बस्नेत ko bahini pani xa , a la la , mero next film ma khelauxu .

  3. अह स्क्रेप्त अनुसार पहिलेनै सम्झौता भाकोहो भनेता गर्नु पर्योनि

  4. बिक्रम जी तपैकी छोरी छे ? छे भने सबै खोल्ने मा म हिरो हुन्छु पैसा म हाल्छु कसो बिक्रमजी ?

  5. tesko bahini lai pahila मा trail लिन्छु इन्ट्री रूम मा अनि मात्र इन्ट्री huncha film मा

  6. बिक्रमजी तपाई को छोरि सग चाहेने म सग सेक्ष् फ्लिम खेल्न पठाउनु ल साथै तपाइँ को साली , बहेनी , भतिजी ,हुन्छ नि बिक्रमजी सबै भन्दा ठुलो कुरा त पैसा नै हो नि कि कसो त बिक्रम मुजी/ अब त तैले आमा ,दिदि , बहेनी ,भाउजु, भातिज्नी , सबै लाई सेक्ष् खेलाउनु थालिस होला नि रंदिकबन/

  7. कस्ता कस्ता आजकल एक्ट्रेस banchan यार she इस ugly asshole

  8. तपाई को छोरि सग चाहेने म सग सेक्ष् फ्लिम खेल्न पठाउनु ल साथै तपाइँ को साली , बहेनी , भतिजी ,हुन्छ नि बिक्रमजी सबै भन्दा ठुलो कुरा त पैसा नै हो नि कि कसो त अब त तैले आमा ,दिदि , बहेनी ,भाउजु, भातिज्नी , सबै लाई सेक्ष् खेलाउनु थालिस होला नि रंदिकबन/

Leave a Reply

Your email address will not be published.