Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेपाली फिल्म ‘चपली हाइट’ र ‘पलपलमा’ ले देखाएको बाटोमा हिडदा राम्रो ब्यापार हुने लक्षण देखिएको देखिएको हुँदा आजकाल धेरै जसो फिल्म अश्लिलता तिर उन्मुख हुन थालेका छन् । तलको फोटोमा जिया केसी र दिनेश थापा बीच खिचिएको सिनले हाम्रा निर्माताहरुले अश्लीलताको हद सम्म नै पुगेर फिल्म बनाउन होड नै गर्न थालेको भान हुन्छ ।

दिनेश थापाले जिया केसीको छाती समाएको यो दृष्य सेन्सर वोर्डले पास गर्ने नगर्ने निधो नभए पनि यस प्रकारको फोटोले फिल्मको भने राम्रै प्रचार गरेको छ ।

jiya-kc-grab

केही समय अघाडी ‘प्ले गर्ल’ कि नायिका र निर्देशकको बीच सबै लुगा खोलेर शूटिंग गर्ने कुरामा मतभेद भएको समाचार आएको थियो भने ‘एटीएम’ नाम गरेको यस फिल्ममा भने नायिकाले तेस्तो कुनै बिबाद गर्न आबश्यक नठानेको आभाष हुन्छ । ‘चपली हाइट’ को पोस्टर अश्लिल भयो भन्ने गुनासो सेलाउन नपाउदै यस फिल्मको पोस्टरले नेपाली फिल्ममा अर्को ‘हाइट’ थप्न खोजेको भान हुन्छ।

atm_poster_nango

Incoming search terms:

  19 Responses to “नेपाली चलचित्रमा अश्लीलताको हद”

  1. यो त अत्ति भो नि … एस्तो फिल्म आएपछि त बदनाम होला है नेपाली फिल्म छेत्र!!!

  2. सिम्प्ले सिम्प्ले कान्छीको दिम्प्ले पर्नेगालामा एसो गरे कसोहोला निलो आकासे फिल्म बनाए पैसै पैसा म ६० नगिया बुधानी जानेठे हेर्न्य लागि कसो दैरेक्तोर्जी म पनि पैसा अलि अलि लम्छु भन्या

  3. ब्लु फिल्म नै बनाए भयो नि बरु

  4. [...] दिनमा नेपाली चलचित्रमा अश्लीलताको हदसम्म को पुग्ने भन्ने होडबाजी हुने [...]

  5. मलाई लाग्छ …….. अस्त चलचित्र मा अच्टिंग गर्ने हेरिओने हरु सबै डान्स रेस्तौरांत को पनि हैन ……चबिं रेस्तौरांत को रन्डी हरु हुन् …. र अस्त फिल्म बनाउने director हरु सबै दलाल हरु हुन् …..सत् प्रतिसत …. कीप इत ओन ……..

  6. Ramro

  7. o m f plz stop like this nonsense do u have your wife & sis plz

  8. अति राम्रो ६ तर अलि डान्स र निर्देसन मा राम्रो गर्न सके …. हामीलाई अति खुसि लाग्ने थियो होला है किन भने तमिल फिलिम को डान्स को कोर्योग्रफी जस्तै नेपाली फिलिम मा गर्ने हो भने कसो हाम्रो फिलिम्ले पनि कहिँ ठाउँ पाउने आशा हामी दर्सक लाई छ है सो प्लिज हाम्रो फिलिम मा येसो गरे कसो होला नेपाली हो ?

  9. I have got the plan,how about this,”to soniya sharma,jiya kc and sabina karki,I’ll pay you guys Rs.50,000 each and you guys have to play for a movie that I’ll be my direction and my own production.Filthy bitches rather than selling your body just for the sake of money,I think you guys should start a brothel and work as a whore.Piss on you all and Dinesh Thapa go somewhere else and F**k urself”.

  10. Tesai le ta Malai Nepali Mov. Herna manai lagdaina ! i.e. C H

  11. [...] had previously posted the photo featuring the actor grabbing (link to article in Nepali) the chest of one of the actresses – from one of the scenes [...]

  12. [...] नरहेको हाम्रो ठम्याई छ । छाडा डाइलग र यस्ता खालका दृष्य नेपाली समाजमा अपाच्य भए पनि आँखा [...]

  13. पत्रकार ज्यु यदि तपाई साच्चिकै पत्रकारिता गर्दै हुनुहुन्छ भने यसका निर्देशक निमार्ताहरुले लुकिलुकि व्लु फिल्म वनाएर वजारमा पठाउदा रैछन जस्तो मलाई लाग्यो के यो फिल्म नेपालीको निम्ती वनाईएको हो । निर्देशक र निमार्ताको छोरी र श्रीमति संग सगै वसेर हामि वसेर यो फिल्म हलमा हेर्न पाउनु पर्छ तव मात्र थाहा पाउने छन कि हामिले कस्तो फिल्म वनाएका रैछौ भनेर । समाजलाई कहाँ पुरयाउन खोजेका रैछौ भनेर । जोस जस्तो पनि पैसा जो संग पनि हुन्छ ।
    यिनीहरु त नेपाली फिल्ममा निर्देशक नै होइनन । राती घर भित्र जस्ले पनि श्रीमति संग सेक्स गरेको हुन्छ । जुन कुरा गोप्य हुन्छन । नेपालमा चलेका फिल्मका हिरोनीहरुले एउटा फिल्म खेलेवापत चार लाख सम्म पाउने गरेका छन । तपाई आफै थाहा पाउनु होस यि तीन जना केटिहरुले कतिपाएका होलान ।केटि यो अर्थमा कि उनीहरु नेपाली पिल्म जगतका हिरोनी नै होइनन

  14. [...] scenes, suggestive dialogues and scenes including an actress grabbing crotch of a male actor and an actor grabbing the breast of an female actress are some of the visuals in the promotion video that the Nepali society [...]

  15. खै के खै के ….

  16. एती नभैकन नेपाली हरुले नेपाली फिलिम न हेर्ने भए के गर्ने त किन लूट लाइ वा वा भनेको त ? सस्तो मा पनि फिमिल बन्ने भयो कमाइ पनि टन्न हुने भयो बनाउने को दोष होइन यो हेरिदिने को दोष हो लूट राम्रो चपली हाइट राम्रो अनि यो चै किन नराम्रो ?

  17. [...] Jiya KC, Sabina and Sonia were talked about their boldness in dialogue and movie scenes released as photos and trailer video. After protest from the public, Dinesh Thapa had to release a press statement to [...]

  18. यो त अतिनै भयो पेसेवार भालुहरुले पनि यस्तो सिन खुलेआम दिन सक्दैनन ।

  19. [...] Jiya KC, Sabina and Sonia were talked about their boldness in dialogue and movie scenes released as photos and trailer video. After protest from the public, Dinesh Thapa had to release a press statement to [...]

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network