‘शुक्रबार’मा बक्षस्थल देखाउने सुन्दरि

कान्तिपुर पब्लिकेशनलो ‘साप्ताहिक’मा यौनजन्य सामाग्रीलाइ मात्र प्राथमिकता दिएको देखेर त्यसबेला नयाँ प्रकाशन ‘शुक्रबार’ को राम्रो शुरुवातबाट उत्साहित भएर ‘शुक्रबार – आशा लाग्दो नयाँ साप्ताहिक प्रकाशन‘ लेख्ने ‘क्युरियस लेडी’लाई यसपटकको शुक्रबारले राम्रै झापड दिएको छ । किनकि, उनको “छापिएका तस्बिरहरु पनि परिवार बिच हेर्न मिल्ने  खालकै छ..” भन्ने भनाइ अब देखि लागु नहुने निश्चित भएको छ ।

सन्धर्भ यस हप्ताको साप्ताहिक ‘शुक्रबार’मा छापिएको ‘शुक्रबार सुन्दरि’ दिपशिखा खड्काको तस्बिरको हो। छ्यांग भित्री अंग  देखिने टिसर्ट लगाएकी दिपशिखाले भित्रलगाउने ब्रा नलगाएको ले सबै अंग प्रष्ट संग देखिएको सो फोटो छाप्न उपयुक्त भए नभएको त नेपालको कानुनका जानकारहरुलाई नै थाहा होला, सामाजिक हिसाबले तेस्तो फोटो परिवारमा हेर्न मिल्ने मान्न सकिदैन ।

फोटोग्राफर राजिब श्रेष्ठले खिचेको निम्न फोटो हेरेर कमेन्ट गर्नुहोला :

(यस फोटोलाइ नागरिकन्युजका मदन चौधरिले हटाउन लगाउनु भएको छ) फोटो यहाँ लागायत अन्य फेसबुक पेजमा हेर्न सक्नुहुन्छ

फोटोग्राफर राजिब श्रेष्ठ बक्षस्थललाइ बढि नै महत्व दिने फोटोग्राफर मानिन्छन । यस अघाडि अलिशा लामा नाम गरेकि मोडलको बक्षस्थलको नदेखिनु पर्ने भागलाइ देखाएर खिचेको  फोटो पनि सार्बजनिक भएको थियो ।  आधिकारिक रुपम पुस्टि हुन नसके पनि, केही बर्ष अघाडि अनु ओझा नाम गरेकि मोडलको सर्वांग नाङ्गो फोटो पनि उनकै स्टुडियो बाट सार्बजनिक भएको हल्ला चलेको थियो ।

anu_ojha

Alisha_lama_hot_photo

अपडेट : फेसबुकमा बिशाल लामा तामांग ले पोस्ट गरेको यो बिचार यहाँका पाठकहरुलाइ पनि बाड्न मन लाग्यो:

यो लुका’को कि देखा’को ?
यी हुन नेपाली मोडल दिपशिखा खड्का । यहि बिहिवार प्रकाशित भएको साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठमा यो तस्बिर छापिएको छ । यो तस्बिर्लाई राम्ररि नियाल्नुस त ? यि नेपालि नानिले लगाएको कपडाले के लुकाउन खोजेको अनि के देखाउन खोजेको होला ? शरिरको माथिल्लो भागमा कालो कपडा लगाएको देखिएपछि उनका दुई बक्षस्थलका निप्पल छर्लङ्ग देखिन्छन् । समान्यतया पश्चिमा देशहरुका मोडलले खिच्ने हट तस्वीरहरुमा पनि निप्पल हातले छापेको पाइन्छ । तर यि नेपालि नानिले बिना संकोच आफ्ना अंग देखाइरहेकि छिन् । र, यस्तो तस्वीर छापिएको छ नेपालको छापा माध्यममा । सामान्यतया इन्टरनेट माध्यमलाई न्यु मिडिया मानिन्छ र त्यसमा यस्ता तस्बिरहरु आउनुलाइ सामान्य नै मानिन्छ । तर मुलधार र परम्परागत माध्यम मानिने छापा माध्यममा यस्ता तस्बिर आउनुलाई नेपालि समाज अगाडि बढिसकेको सूचक मान्न सकिन्छ ? नेपाली छापा माध्यममा श्लिल र अश्लिलको परिभाषा पनि फेरिएको हो त ?

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)

Incoming search terms:

  • saptahik
  • शुक्रबार साप्ताहिक पत्रिका
  • sukrabar saptahik
  • saptahik patrika
  • kantipur saptahik
  • sukrabar saptahik patrika
  • www saptahik com
  • sukrabar saptahik models
  • sukrabar
  • साप्ताहिक पत्रिका

6 thoughts on “‘शुक्रबार’मा बक्षस्थल देखाउने सुन्दरि

  1. यस्तो तरिका वयेना नेपाली समाजमा

  2. Nango Photo Khichayer Samaj Agadi Badheko haina ki Nango dekhayer Samaj Ra Ritinriwaj lae Nango parn khijeko ho, Thukla cha yesta Women lae

Leave a Reply

Your email address will not be published.