Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

हाल अस्ट्रेलिया भ्रमणमा रहेका बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगीलाइ अस्ट्रेलियाको ‘प्लानेट केक’ ले एउटा अविस्मरणीय उपहार प्रदान गर्दैछ – ‘डाँगी केक’ ।

dangi_cake_final_stage

चन्द्र बहादुर डाँगीकै उचाइ, ५४.६ सेमी अग्लो, यो केक अहिले निर्माणको अन्तिम अबस्थामा रहेको बताइएको छ ।

२० घण्टा लागाएर बनाइएको यो केक को शरीर केक र आइसिंगले मात्र बनाइएको भए पनि टाउको भने खाना नहुने स्टेरोफोमबाट बनाइएको हो । यो केक नोभा ९६.९ एफएमको ‘डाँगी फिभर’ नाम गरेको लाइभ प्रोग्राममा डाँगीलाइ प्रदान गरिने छ । (फोटो क्रेडिट – novafm.com.au)

dangi_cake_artist

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network