आज बिरेन्द्र बंशनाश को ११औं तिथी

आज जेष्ठ १९, ११ बर्ष अघाडी, २०५८-०२-१९मा राजा बिरेन्द्र र उनको परिवारको एकै दिन हत्या भएको ११औं पुण्य तिथी हो । सो दिन हत्या भएका सबैलाई हार्दिक श्रदन्जली का साथै उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै हत्याराको पहिचान गरी कडा कारबाही गर्न सम्बन्धित निकायमा बस्नेहरुले पहल गर्लान भन्ने आशा गरौँ। (अघिल्लो बर्षको पोस्ट पनि हेर्नुहोस)

सम्झनाको लागि राजा बिरेन्द्र र उनका परिवारका केही फोटाहरु:

One thought on “आज बिरेन्द्र बंशनाश को ११औं तिथी

  1. May be todays political leaders have forgotten that they had promised to jail the killers of Royal Birendra’s Family.

Leave a Reply

Your email address will not be published.