यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए । नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।
‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् । यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।
दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।
शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ:
यत्तिको सीन चल्छ तर नायिकाको पेट चै अलिक भएन के । भदौरे बङ्गुरको जस्तो लुँदो के झुन्ड्याईरा’ नि ?? अलिक physical maintain तिर ध्यान दिनुपर्यो,
फोकट को beer र wine कम खायो भने अलि maintain हुन्थ्यो होला..
nice
it’s not so sexy ,normal sceen yar but sushma d you have to maintain your physical body,otherwise super
डान्स त युवा बर्गलाई पच्नेखाल्को हो तर तीन महिनाको प्रेग्नेंत जस्तो भयो अलि सुवाय्ना मेन्टेन गर्न पर्यो ल सुष्मा जी
जे होस डान्स युव युवतिको लागि ठिकछ।
के को प्रतिबन्द गर्नु पर्यो यत्ति को सीन मा पनि
टपलेस डान्स बजारमा आउनेबेला भैसक्यो किन यस्तो नाईटो लाई बान्द गरेको होला ….
टपलेस डान्स बजारमा आउनेबेला भैसक्यो किन यस्तो नाईटो लाई बान्द गरेको होला ….
गीत त ठिकै छ तर तेयो केटा हरु कस्तो खाते हरु जस्तो न ड्रेस राम्रो छ न अनुहार कस्तो खाते हरु हो
नेपाली नायिका नि अब त नाङ्गै हिड्न बाकी छन सुस्मा जी यसरी कलाकारहरू को बेइजत गर्नु भन्दा त बस पार्कमा बस्दा हुन्छ।