शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए ।  नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ  । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।

sushma_item_dance_jindagani_Darpan_chhaya

‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् ।  यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।

jindagani_Darpan_chhaya_poster

शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ:

12 thoughts on “शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

  1. यत्तिको सीन चल्छ तर नायिकाको पेट चै अलिक भएन के । भदौरे बङ्गुरको जस्तो लुँदो के झुन्ड्याईरा’ नि ?? अलिक physical maintain तिर ध्यान दिनुपर्‍यो,

    • फोकट को beer र wine कम खायो भने अलि maintain हुन्थ्यो होला..

  2. it’s not so sexy ,normal sceen yar but sushma d you have to maintain your physical body,otherwise super

  3. डान्स त युवा बर्गलाई पच्नेखाल्को हो तर तीन महिनाको प्रेग्नेंत जस्तो भयो अलि सुवाय्ना मेन्टेन गर्न पर्यो ल सुष्मा जी

  4. के को प्रतिबन्द गर्नु पर्यो यत्ति को सीन मा पनि

    • टपलेस डान्स बजारमा आउनेबेला भैसक्यो किन यस्तो नाईटो लाई बान्द गरेको होला ….

  5. टपलेस डान्स बजारमा आउनेबेला भैसक्यो किन यस्तो नाईटो लाई बान्द गरेको होला ….

  6. गीत त ठिकै छ तर तेयो केटा हरु कस्तो खाते हरु जस्तो न ड्रेस राम्रो छ न अनुहार कस्तो खाते हरु हो

  7. नेपाली नायिका नि अब त नाङ्गै हिड्न बाकी छन सुस्मा जी यसरी कलाकारहरू को बेइजत गर्नु भन्दा त बस पार्कमा बस्दा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *