
फेसबुक संस्थापक मार्क जुकरबर्गले लामो समय देखिकी गर्लफ्रेन्ड प्रिस्सिला चानसंग बिहे गरेका छन् । नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भेट भए देखि शुरु भएको प्रेमलाइ जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएर यही शनिबार दाम्पत्य जीवनमा परिणत गरेका थिए । जुकरबर्गको क्यालिफोर्नियास्थित पाओ आल्टोको आफ्नै घरमा भएको सानो कार्यक्रममा भएको बिबाहमा १०० जना भन्दा पनि कम [...]









