मातातीर्थ औशी – नेपाली मदर्स डे

मातालाई पूर्बीय मात्र होइन पश्चिमी संस्कृतिमा मा पनि उत्तिकै महत्व दिन्छन | नेपालमा दशैँ तिहार लाइ नै विस्थापन गर्ने हिसाबले क्रिसमस, न्यु एअर, भ्यालेन्टाइन डे, अप्रिल फुल जस्ता पश्चिमी चाडपर्ब मनाउदै आएका पश्चिमी संस्कृतिमा अलिक बढी नै चासो राख्नेहरुले यो चाड मातातीर्थ औशीलाइ चै नाभुल्लन भन्ने आशा गर्न सकिन्छ |

मातातीर्थ औशी भने पनि ‘मदर्स डे’ भने पनि, आमाको मुख हेर्ने दिन भने पनि आखिरमा आफुलाई जन्म दिने आमाको पूजानै गर्ने हुनाले र यी दुइ पुर्बीय र पश्चिमी चाड मनाउने समय पनि नजिक नै पर्ने हुनाले यो नेपाली संस्कृतिको आयु अलिक बढी नै हुन्छ होला, होइन त?

Matatirtha-pond

यो चाडको बारेमा नेपाली बुझ्ने सबैलाई थाहा होला भनेर नलेखे पनि अंग्रेजीमा त सबै डिटेल लेखेको छु – यो पनि हेर्नु होला – Maata Tirtha – Aamako mukh herne din – Mothers Day