ओबामा त ज्युदै छन नि हो (मिडिया ओसामा र ओबामामा झुक्किदा)

FILES-AFGHANISTAN-US-ATTACKS-OBAMA-BINLADENओसामा बीन लादेन को मृत्यु को खबर र सो खबरको बिश्लेषण लेख्ने पत्रकारहरु ओसामा र ओबामा को बीचमा कन्फ्युज भएर ओबामा लाइ नै मरेको बानाउन पनि पछी परेनन |

एक दुइ जना मात्र भए पो … ल हेर्नुस यहाँ मित्र ब्लगर आकार ले यस्ता केही उदाहरण हरु जम्मा गरेर प्रस्तुत गरेका छन् | ज्युदै भएको मानिसलाई झुक्किएर भए पनि मृत्यु भएको भनिदिदा कस्तो कस्तो लाग्दो रहेछ |

अंग्रेजीमा  ओबामा र ओसामा को बीचमा (Osama, Obama) एउटा मात्र अक्षर BS को फरक भएको, धेरैले ओबामाको नाम अटो-करेक्ट गर्ने र सो समाचार बिशेष महत्व को हुनाले पनि हतार हतार समाचार सम्प्रेष्ण गर्दा सो गल्ति नदेखिएको हुन सक्छ |

बिदेशी संचार माध्यमले त एउटा अक्षर बिगारेर अमेरिकी रास्ट्रपतिलाइ ‘मारिदिए’ | नेपाली मा पनि को मात्र फरक रहेछ तेसैले होला नागरिकका पत्रकारले पनि ओसामा लाइ ओबामा नै बनाईदिए |

 

obama-oshma-confusion-nepali

लौ यो समाचार भिडियो पनि हेरम (अंग्रेजी भए पनि ओबामा र ओसामा भनेको त बुझ्न गाह्रो नहोला)….