हिन्दि टेलिसिरियल तथा फिल्ममा अभिनय गर्ने कविता राधेश्याम अहिले जनावर संरक्षणकोलागि लागि परेकी छिन् ।
बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणको नाममा कविताले हालै नांगै भएर फोटो सेसन पनि गरिन । सो नाङ्गो फोटो सुट लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने शन्देस दिन भएको बताउछिन ।
उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको बताइन्छ, तर मलाइ यहाँ यो ब्लगमा राख्न त्यति राम्रो नलागेकोले एउटा मात्र फोटो यहाँ राखेर अरु फोटोहरु चाँही फोरममा पोस्ट गरेको छु ।
नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)
Incoming search terms:
- रेखा थापाको नाङ्गो फोटो