माओवादी सगरमाथा आरोहण टोलीको बिदाइ – एक झलक

आजबाट माओबादी सगरमाथा आरोहण टोलीको सगरमाथा यात्रा  शुरु भएको छ । बुधबार बिहान लाजिम्पाट स्थित प्रचण्ड निवास बाट बिदा भएर लुक्ला प्रस्तान गरेको सो टोलीलाई प्रचण्ड लगाएत प्रकाशको परिवारले भब्य रुपमा बिदाइ गरेको थियो ।

farewell_prachanda_Mt.Everest_team_cpn_maoist

लुक्ला प्रस्थान गर्नु पहिले प्रकाश दाहालले निम्न भनाइ पोस्ट गरेका थिए :

आज प्रस्थान गर्ने दिन. विभिन्न गिरोहको बिरोधक वाबजुद हाम्रो यात्रा जारी रहनेछ किन कि हामीलाई हाम्रो राष्ट्र प्यारो छ. हामी लुम्बिनी, सगरमाथा र हाम्रो प्यारो देश नेपाललाइ संसारसामु चिनाउन चाहन्छौ र बुद्ध नेपालमा जन्मिएका भनेर पुस्टि गर्न चाहन्छौ. र काठमाडौँमा बस्ने नेताहरुलाइ शान्ति र संबिधानमा केन्द्रित हुन बिसेष दबाब दिन चाहन्छौ. सबै तप्काको शुभकामनाको र सहयोगको लागि विषेश धन्यबाद !!!!

बिदाइ समाहरोहका केही झलक निम्न फोटोहरुमा देखिन्छ:

Prakash_dahal_Mt.Everest_team_cpn_maoist_2

Prakash_dahal_Mt.Everest_team_cpn_maoist

Mt.Everest_team_cpn_maoist_bags

Prakash_dahal_Mt.Everest_team_all_set_to_leave

फोटो क्रेडिट – प्रकाश दाहाल