लास्ट किस लास्टै सेक्सि ?

अपडेट ‘लास्ट किस’ फिल्म यहाँ हेर्नुहोस !

सेक्सको बाढि आएको बेलामा तेस्तै अर्को फिल्म ‘लास्ट किस’ ले पनि सेक्सनै बेचेर नाफा कमाउने सुरमा छ । हालै सार्बजनिक  गरिएका फोटोहरुमा सबै लुगा नखोलिएको भए पनि, खोल्न बाँकि नै नभएको जस्तो भान हुने खालका निम्न फोटोहरुले आगामि दिनमा नेपालि फिल्म क्षेत्र अझै बढी ‘हट’ हुने लक्षण देखाउछ । यो फिल्ममाको पोस्टरमा सेन्सर हुनु अगाबै “बयस्कको लागिमात्र” भनेर लेखिएको छ र यसको प्रोमो हेर्दा यस फिल्म को दर्जा पनि हिन्दि फिल्मका “बि ग्रेड” वा “सि ग्रेड” फिल्मको बराबरी हुनेमा शंका गर्ने ठाउ छैन ।

the-last-kiss-10

the-last-kiss-12

the-last-kiss-8

अबको दिनमा नेपाली चलचित्रमा अश्लिलताको हदसम्म को पुग्ने भन्ने होडबाजि हुने लक्षण दिन दिनै देखिन थालेको छ । फोटो क्रेडिट – बिभिन्न अनलाइन साइटहरु

the_last_kiss

तलको ट्रेलरले हेरेर यो फिल्म कस्तो होला जस्तो लाग्छ तपाईलाइ ? कमेन्ट गर्नुहोला!

Incoming search terms:

  • सेक्सि
  • सेकसि
  • सेकसि भिडियो
  • सेसि
  • नेपालि सेकसि
  • सेक्सि भिडियो
  • नेपालि सेक्सि भिडियो
  • सेक्सको भिडियो
  • नेपालि सेक्स भिडियो
  • हिन्दि सेक्सि भिडियो