‘सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्छु’ प्रचण्डपुत्र प्रकाश

एक अनलाइ पत्रिका अनलाइखबरका अनुसार प्रचण्डपुत्र प्रकाश अहिले भारतीय राजधानी नयाँ दिल्ली स्थित एक सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्न शुरु गरेका छन् रे । फेसबुक मार्फत आफ्ना साथीहरु संग कुरा गर्दै आफ्नो घरमा कुनै सम्पर्क नगरेको बताउने प्रकाशले, ‘बुबालाई अप्ठेरो होला भनेर मैले फोन पनि गरेको छैन’ भनेको बताइन्छ ।

prakash Dahal_facebook

बुबा, आमा, घरपरिवार र साथीभाइबाट टाढा बस्दाको तनाव कम गर्न किताबहरु पढ्ने गरेको बताउने प्रकाशले दार्शनिक र विश्व प्रसिद्ध व्यक्तिहरुको बारेमा लेखिएका पुस्तक पढ्ने गर्छन रे। आफ्नी नयाँ श्रीमती बिनाको बारेमा भने उनले केही नबताएको बताइन्छ ।

आफ्नी श्रीमती र छोरा छोडेर अर्काकी श्रीमती, बीना मगर, लाइ लिएर गत असार २०देखि बेपत्ता भएका प्रकाशले तेसपछि बेला बेलामा फेसबुक एक्टिभ र डिएक्टीभ गरिरहन्छन। हालै आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गर्दै गरेको पोस्टको जवाफमा बिभिन्न नकारात्मक प्रतिक्रिया आउन थाले पछि केही समयमा नै मेटेका थिए ।

प्रकाश दाहालको बाबु भेटन पाउन माग

सगरमाथा आरोहण गर्दाको सहयात्री बीना मगरसंग लिएर बेपत्ता भएका प्रचण्ड पुत्र प्रकाशले आफुले आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गरेका छन् । आफ्नी दोश्री श्रीमती र छोरा छोडेर आर्काकी श्रीमतीलिएर भागेका प्रकाशलाइ आफ्नै पार्टीले निस्काशन गरेको थियो ।

आफ्नो छोरा छोरीले जे जस्तो गरेनी बाबु आमाको अगी सधै सानो नै हुन्छन. एउटा छोरा छोरीले बाबु आमालाई भेट्न नपाउने यो कस्तो दुनिया! कस्तो बिडम्बना ! राजनीति भन्ने बितिकै परिवार भन्ने हुदैन र? माया भन्ने चिज हुन्न?? यो संस्कार कसले बनायो?

prakash_dahal_fb_statement

“यथार्थ कुरो चाँही के हो? ” भनेर सोधिएका कमेन्टको उत्तरमा प्रकाश दाहालले, “अरुको परिवार माथि खेलेर सम्पति कमाउने सुरमा हो?” भनेर प्रतिप्रश्न गरेका छन् ।  साथै उनले यो बिषयमा बोल्न इन्कार गर्दै यो घटना उनको निजी जीवन भएको बताएका छन् । प्रकाश थप्छन, “सबैको आफ्नो जीवन आफ्नै हिसाबले हेर्ने, मिलाउने र समय परे आफैले हेर्ने अधिकार छ”।

प्रकाशले सम्पूर्ण नेपाली हरुलाई आरोप लगाउदै भनेका छन् : “नेपाली अरुको परिवार अरुको निजी जीवनमा खेलेर हास्ने र तेसबाट फाइदा उठाउन जानेका छन्।”

prakash_dahal_fb_statement_2

प्रकाशका बाबु प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओबादीले यस अघि बहु-बिबाह गरेको आरोपमा बिभिन्न मानिसहरुलाई अपहरण र हत्या गर्ने गरेको थियो । अहिले कार्यकर्ताहरु प्रकाशलाई पनि कारबाही गर्नु पर्छ भन्न थालेका छन् । तर, आफ्नो व्यक्तिगत जीवन भएको तर्क कतिले मान्ने हुन हेर्न बाँकी छ ।

यस बिषयमा आफ्नो बिचार कमेन्टमा व्यक्त गर्न अनुरोध गरिन्छ !

अपडेट – प्रकाशले अहिले सो कमेन्ट आफ्नो फेसबुकबाट हटाइसकेका छन् । हटाईनु अघि सम्म कुनै पनि कमेन्ट सकारात्मक थिएनन र सायद तेसैले उनले सो पोस्ट मेटाएका होलान।

नेपालमा ५ रेक्टरको भूकम्प

आज भाद्र ७ गते बेलुका १०:१५ बजे नेपालमा ५ रेक्टरको भूकम्प गएको छ । अमेरिकी जियोलोजीकल सर्भे वेबसाइट USGS का अनुसार भूकम्पको इपिसेन्टर प्युठानबाट ४९किलोमिटर र दाङको तुलसीपुरबाट ५६ किमी उत्तरपूर्ब रहेको छ ।

पश्चिमी जिल्लाहरुमा मा भूकम्प को झट्का महसुस गरिएको समाचार आए पनि काठमाण्डौं लगायत पुर्बिय जिल्लाहरुमा झड्का महसुस नगरिएको बताइन्छ ।

earthquake_details

 Continue reading

सिटी सेन्टरमा आगलागी – फिल्म हल भने चालु

आगलागी

कमलपोखरीस्थित ब्यापारिक केन्द्र सिटी सेन्टरमा बुधबार दिउँसो १ बजे भएको आगलागी तीन वटा दमकल, प्रहरी, र सेनाको सहयोगमा करीब एक घण्टा लगाएर नियन्त्रणमा लिइएको थियो । अण्डरग्रउण्डमा रहेको एक जेनेरेटरबाट शुरु भएको आगलागी चाँडैनै नियन्त्रण भएकोले धेरै क्षती हुन नपाएको बताइन्छ ।

फिल्म दर्शक बेखबर

तेस्तो ठूलो आगलागी हुँदा पनि आगलागीको साइरन नाबजाइएको र बिल्डिंगमा भएका मानिसहरुलाई बाहिर ननिकालिएको बताइन्छ । एउटै भाबनामा माथिल्लो तलामा भएको फिल्म हलमा फिल्म सुचारु रुपमा चलिरहेको बताइन्छ ।

city_center_fire

हुन त सिटी सेन्टर भबनमा ठूलो क्षती हुन पाएन तर यदि आगलागी नियन्त्रण हुन नसकेको भए भित्रका मानिसहरुलाई बाहिर निकाल्न नपाएर ठूलो क्षती हुन सक्ने थियो ।

यस घटनाले यस्ता ठूला भबनहरुमा बेलाबेलामा आगलागी भएमा के गर्ने भन्ने बारेमा जानकारी र ‘फायर ड्रिल’ गर्ने गराउने परिपार्टी ब्यबास्था गर्नु अतिनै आबश्यक देखन्छ । (फोटो क्रेडिट- शुरेश दर्पण पोखरेल)

हाम्रा नोट किन थोत्रा हुन्छन

सबैलाई थाहा छ, नेपाली नोट चाडै थोत्रा हुन्छन । किन चाडै थोत्रा हुन्छन भन्ने प्रश्नको उत्तर प्राय: ‘नेपाली प्रयोगकर्ताले कच्याककुचुक पार्ने हुनाले’ चाडै थोत्रा हुने गरेको भन्ने गरिन्छ । तर खासमा नोट थोत्रा बनाउनमा नेपाली बैंकहरुको ठूलो हात हुने गरेको छ । एउटा सचित्र उदाहरण:

निम्न फोटोमा देखिएको रु ५००को नोट एउटा प्वाल बाहेक नयाँ नै छ ।

500 rs_note_hole

को बदमास ले तेस्तो प्वाल पारेको होला त ?

यो प्रश्नको उत्तर निम्न फोटोले दिन्छ कि?

 Continue reading

शुष्मा कार्कीको उध्रेको चोली हेर्ने भिड – गाइजात्रामा पनि उही नाच

चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।

Sushma_karki_Gaijatra_dance

शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !

sushma_karki_crowd_sexy_dress

बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।

 Continue reading

जो अगुवा … ट्राफिक पुलिसलाइ हेल्मेट लगाउनु पर्दैन?

निम्न फोटोमा देखिएकी महिला ट्राफिक प्रहरीले हेल्मेट नै नलगाई स्कुटर दौडाइ रहेकी छिन | सर्बसाधारणलाइ हेल्मेट नलगाएकोमा कारबाही गर्ने अधिकार प्राप्त यी सरकारी कर्मचारी आफैले चाहिँ हेल्मेट नलगाउदा कस्तो संदेश जाला?

नियम कानून भनेको सबैमा बराबर लागु हुनु पर्ने होइन र? यीनलाई कसले कारबाही गर्छ होला?

traffic_police_no_helmet

Photo by Anamolmani Paudel

रेखाको झापड उपहार पाउने गाइजात्रे लेख

rekha-thapa-miniskirtनामै त ‘गाइजात्रा’ अनि हाम्रा गाइजात्रे कलाकार र गाइजात्रे पत्रकारको बीचमा गाइजात्रे झापड हानाहान गराउने लेखमा खासै नयाँ कुनै कुरा छैन । सबै जसो सुनिसकेका जोक संगालेर रेखालाइ पागल भएर छबी संग पारपाचुके गरेको भन्ने आशयको यस गाइजात्रे लेखलाइ रेखाले अनाबस्यक महत्व दिएको हो कि ?

भएको के थियो भने, सौर्य दैनिकका पत्रकार चिरन्जिबी पौडेलले एक गाइजात्रे लेख लेखे रेखा थापाको मिनी स्कर्टको बिषयमा चलेका जोक संगालेर । रेखालाई चित्त बुझेनछ र सौर्य दैनिकको कार्यालयमा गएर तेस्तो लेख लेखेको बिरोध गरिछन । त्यहाँ भनाभन हुँदै गर्दा रेखाले चिरन्जिबी पौडेलको गालामा एक चड्कन लगाइछन । त्यसको बदलामा पौडेलले पनि एक झापड हानेछन । (अंग्रेजीमा)

झापड हानाहान गराउने सौर्य दैनिकमा छापिएको लेखको पूर्ण पाठ तल दिइएको छ:

रेखा थापाको मिनिस्कर्ट रहश्य

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन  । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हे-यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनप-यो तर आखिर प-यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या प-यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

 Continue reading