पूर्बयुबराज पारस थाइल्याण्डमा सुरक्षाको खोजीमा

राजतन्त्रको समाप्ति संगै थाइल्याण्डमा बसाइ सरेका पूर्बयुबराज पारसलाइ थाइल्याण्डमा समेत सुरक्षाको समस्या आएको छ । पारसले थाइल्याण्डस्थित नेपाली दुताबासलाइ लेखेको एक पत्र अनुसार उनलाई "अनेक प्रकृतिका लान्छाना लागायतका मानसिक यातना सहित आर्थिक शोषण देखि ज्यान मार्ने सम्मको हर्कत भएको" छ ।

paras_letter_to embassy

पारसका अनुसार उनी भारतीय मुलाका जस्ता देखिने व्यक्तिहरुबाट समेत असुरक्षित महशुस गर्न थालेका बताउछन। उनले आफ्नो जिउ धनको सुरक्षाको लागि नेपाली दुताबासले थाई प्रहरी र भारतीय दुताबाससंग पनि कुटनीतिक पहल गरिदिओस भनेर अनुरोध गरेका छन् ।

 Continue reading