नेपालका पहिलो अर्बपति विनोद चौधरी

प्रत्येक बर्ष अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गर्ने विश्वका अर्बपतिहरुको लामो सूचीमा यस बर्ष पहिलो पटक नेपाली उद्योगपतिको नाम पनि समाबेश भएको छ । नेपाली अर्बपति विनोद चौधरीको नाम १ हजार ४ सय २६ जना अर्बपतिहरुको यस लिस्टमा पर्नु भारत बाहेक दक्षिण एसियामानै नयाँ किर्तीमान भएको मानिन्छ । उक्त सूचीमा चौधरी १ हजार ३ सय ४२ औं नम्बरका अर्बपति हुन ।

binod chaudhari billionare in nepal

विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गत ४५ वटा कम्पनी छन् जसले ३० देशमा ६० वटा ब्राण्डका सामग्रीहरुको ब्यापार गर्दछ ।

 Continue reading

पूर्वयुवराज पारस शाहको होस खुल्यो

हृदयघात भए पछि बेहोसीकै अबस्थामा पुगेका नेपाली पूर्वयुवराज पारस शाहको १२दिनपछि होस् खुलेको छ ।   हृदयघातको कारण अवस्था नाजुक भए पछि बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पारसको यही शनिबार अस्पतालले प्रेस रिलिज गरेर होस खुलेको जानकारी गराएको हो ।

paras health improvement
पारसको स्वस्थस्थितिमा सुधार आएपछि पूर्वराजपरिवारका सदस्यहरु पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल,पारसपत्नी हिमानी र उनका तीनैजना छोरा छोरीले उनलाई भेटेका छन् । पारसको  पुरै होस आएर कुरा गर्न र आफैं पानी पनि पिउन थालेको समाचार छ ।