यो हप्ता तीन फिल्म – दिल, रोमान्स र कर्जा रगतको

मनोज श्रेष्ठको लेखन, निर्देशन र निर्माणमा बनेको फिल्म ‘दिल’ मा मनोज आफैँ मुख्य भूमिकामा रहेका छन् । प्रेमकथामा बनेको यस फिल्ममा मनोजलाई झरना थापाले साथ दिएकी छिन ।

karza ragat ko

बिराज भट्ट भोजपुरी फिल्ममा जमे पछि नेपाली फिल्म खेल्न छोडे पनि उनका फिल्म भने रिलिज भइ रहेका छन् । यो हप्ता पनि उनको फिल्म भोजपुरीबाट नेपालीमा उल्था गरेर रिलिज गरिएको छ ‘कर्जा रगतको’ नाममा ।

 Continue reading