यस्तो पो हुनु पर्छ

यी फेसबुक र ट्विटर बाट जम्मा गरेका रमाइला स्ट्याटसहरु हुन:

  • मौसम भनेको rainy हुनु पर्छ sunny त leone पनि हुन्छे

sunny leone

  • हेर्ने भनेको त फूटबल पो हो, जाबो क्रिकेट भनेको त किरा पनि हुन्छ !
  • हुनु पर्ने अप्टिमेस्टिक (optimistic) पो हो पोजेटिभ त HIV पनि हुन्छ !
  • मोमो भनेको बफ पो हुनु पर्छ, चिकेन त केएफसी पनि हुन्छ !
  • प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ।
  • साथी भनेको दु:ख सुख बुज्ने र सहयोगी हुनु पर्छ, विस्वासिलो र भरपर्दो त CONDOM पनि हुन्छ।
  • गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
  • मोबाइल त Samung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ!

 Continue reading