२०७१ सालका बिदाहरु

गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०७१ मा ५२ दिन शनिबारको बिदा परेको छ भने १८ दिन पर्व बिदा परेका छन ।

nepali calendarपर्व बिदाहरूमा:

  • नयाँ वर्ष
  • उभौली
  • जनै पूर्णिमा
  • गौरा
  • ईद
  • छठ
  • बकर ईद
  • उधौली
  • क्रिसमस
  • तमूल्होसार
  • माघी
  • सोनमल्होसार
  • महाशिवरात्रि
  • घ्याम्पोल्होसार
  • अन्तर्राष्ट्रिय महिला दिवस
  • फागुपूर्णिमा

 Continue reading