पोर्नस्टार बन्न चाहाने अर्चनाको भिडियो आयो (तर, पोर्न भिडियो होइन)

केहि समय पहिले नेपालमा पोर्न स्टार हुन्छु भनेर नाङ्गो फोटो खिचेर फेसबुकमा अपलोड गर्ने अर्चना पनेरुको पहिलो भिडियो सार्बजनिक भएको छ । पोर्न स्टार बन्छु भनेर “सामाजिक सद्भाव खल्बलाएको” आरोपमा पक्राउ पनि परेकि अर्चनाले आफ्नै आमाको सहयोग र प्रेरणाले पोर्न भिडियो खेल्ने रहर गरेको बताएकि थिइन्  । प्रहरिले नेपालमा पोर्न भिडियो बनाउनु गैर कानुनि हुने बताए पछि अर्चनाका आमा छोरिले जुन ठाँउमा बनाउन मिल्छ त्यहि गएर बनाउने पनि बताएका थिए ।

archana paneru in music video

अहिलेलाई पोर्न भिडियो को कुरा सेलाए पनि उनले अभिनय र नृत्य गरेको एक म्युजिक भिडियो हालै सार्बजनिक गरिएको छ । सो भिडियोमा अर्चनाको साथै उनकि आमा सुनिता पनेरु पनि देखिएकि छिन् । सुनिताको क्यामेरा मोहले उनमा भएको भित्रि इच्छा पुर्ति गर्ने छोरिको प्रयोग गरेको हुन सक्ने सम्भावना देखिन्छ ।

 Continue reading

Incoming search terms:

  • sunita paneru
  • www sunita paneru com