भाइटिका कोमलको पेट्रोल उपहार, चम्सुरिको अस्पतालमा टिका

यो बर्षको भाइटिका अरु वर्ष जस्तो सहज थिएन | भर्खरै भुकम्पको मार बाट तंग्रिने प्रयासमा रहेको नेपाललाइ भारतिय नाकाबन्दिले घाइते नै बनाएको थियो | पेट्रोल को अभाव खाना पकाउने ग्यासको अभाव, औसधि लगायत अत्यावश्यक चिजबिजको अभावका बाबजुद यो बर्षको भाइटिका हर्षोल्लासपुर्ण मनाउने हरसम्भव प्रयास भएको देखिएको छ |

२०७२ सालका भाइटिकाका केहि बिशेष झलक :

छानिएका ५ कुराहरुको भिडियो यहाँ छ :
https://www.youtube.com/watch?v=TaiI9OVZmkw

कोमल ओलि र रिस्ता बस्नेत दिपावलिको दिनमा बिरामि भए पनि भाइटिकासम्ममा स्वस्थ भएको बुझ्न सकिन्छ | कोमलले भनिन, “मैले मेरा दाइभाइलाइ surprise gift पनि दिएँ त्यो थियो २/२ लिटर पेट्रोल!”

komal oli bhaitika

चम्सुरि अर्थात पल्पसा डंगोलको यो बर्षको भाइटिका महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्नु पर्यो | एकाएक ज्वरो आएर बिरामि भए पछि उनलाइ अस्पतालको इमरजेन्सी लानु परेको थियो | स्वास्थ्य जांच पश्चात पिसावमा इन्फेक्सन देखिए पछि उपचर्थ अस्पतालमा भर्ना गरिएको थियो।  अस्पतालको जनरल वार्डको ३०५ नंबर कोठामा अभिनेत्री चम्सुरीले आफ्ना तीन भाइहरुलाइ भाइटिका लगाइ दिइन । विरामी अवस्थामा अस्पतालमा भाइटिका गर्नु जिन्दगिकै पहिलो र अविष्मरणिय अनुभव भएको पल्पसाले बताइन|

 Continue reading

Incoming search terms:

  • diyo