निता ढुंगाना कता हराइन ?

निता ढुंगानाले आफ्नो प्रेमि अमेश भण्डारिसंग अदालति बिहे गरिसकेको हल्ला चल्दै गर्दा उनको फिल्ममा व्यस्तता पनि हराएको छ   ।

के अब उनि पनि गृहणि बनेर फिल्म क्षेत्रलाइ छोड्ने बिचार गरेकि हुन त ?  (भिडियो रिपोर्ट):

https://www.youtube.com/watch?v=BrvB9Vr81q4

केहि फिल्ममा राम्रो अभिनय गरेकि र विभिन्न अवार्ड पनि पाउन सफल निताका यस अघि रिलिज भएका “धुन” र “चाँडै आउ है” असफल भए। यहि फाल्गुण २१ मा रिलिज हुने उनको “फुलै फुलको मौसम तिमिलाइ” पनि भुवन केसिको फिल्म “ड्रिम्स” संग जुध्ने भएको छ ।

 Continue reading